default_image

क्रिकेट

December 30, 2020

सुमनको अलराउन्ड प्रर्दशनमा बागमती विजयी

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएका गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनाए । गण्डकी कप्तान शीला रेग्मी क्षेत्री ५० बलमा १ चौका सहित २६ रनमा स्टम्पिङ […]

December 30, 2020

गण्डकीलाई बागमतीको बलियो लक्ष्य

दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकी प्रदेशलाई १ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । बागमतीकी ओपनर विन्दा कटवालले ५८ बलमा ३ चौका सहित सर्वाधिक ३८ […]

December 30, 2020

पाकिस्तानमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – न्युजिल्यान्डले पाकिस्तानलाई पहिलो टेष्टमा १ सय १ रनले हराएको छ । जितका लागि ३ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान दोस्रो इनिङमा १२३.३ ओभरमा २ सय ७१ रनमा अल आउट भएपछि न्युजिल्यान्डले फराकिलो जित हात पारेको हो । दोस्रो इनिङमा पाकिस्तानका फवाद आलमले २ सय ६९ बलमा १४ चौका सहित १ सय […]

December 30, 2020

सुदूरपश्चिममाथि प्रदेश १ को रोमान्चक जित

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को तेस्रो खेलमा प्रदेश १ ले सुदूरपश्चिममाथि ५ विकेटले रोमाञ्चक जित हात पारेको छ । जितका लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि अन्तिम ओभरमा ४ […]

December 30, 2020

संगिता चम्कँदा सुदूरपश्चिमको सामान्य योगफल

दाङ (हाम्रो खेलकुद) – स्पिनर संगिता राईको उत्कृष्ट प्रर्दशनको सहयोगमा लमहीमा जारी सगरमाथा प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश नम्बर १ लाई ५४ रनको सामान्य लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गमाउँदै ५३ रन बनाउँन […]

December 30, 2020

सुदूरपश्चिमलाई प्रदेश १ को चुनौती

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा आज सुदूरपश्चिम र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा हुँदै छ । खेल देउखुरी क्रिकेट मैदानमा ९ः३० बाट बजे सुरु हुने छ । सुदूरपश्चिम र प्रदेश १ यस प्रतियोगिताका उपाधिका दाबेदार टोली हुन् । पहिलो खेलमा […]

December 30, 2020

दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी

एजेन्सी – पूर्व कप्तान फाफ डु प्लेसिसको सानदार ब्याटिङको सहयोगमा श्रीलंकासँग पहिलो टेष्ट खेलमा दक्षिण अफ्रिका ४५ रनको इनिङ अन्तरले विजयी भएको छ । योसँगै दुई टेष्टको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । पहिलो इनिङमा २ सय २५ रनले पछि परेको श्रीलंका दोस्रो इनिङमा चौथो दिन ६५-२ को अवस्थाबाट सुरुवात […]

December 29, 2020

क्रिकेट टोलीको जर्सी प्रायोजनको अधिकार एडप्याडलाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनाको अधिकार विक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी प्रायोजनको अधिकार एएनएस ग्रुप अफ कम्पनी मातहत रहेको एडप्याड प्रालिलाई विक्री गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एएनएसका अध्यक्ष सुदीप थापाले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार एडप्याडले राष्ट्रिय […]

December 29, 2020

रुविना र निग्मा चम्कँदा प्रदेश १ को विजयी सुरुवात

दाङ (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे र युवा मध्य गतिकी बलर निग्मा तामाङको उत्कृष्ट प्रर्दशनको सहयोगमा प्रदेश १ ले प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह बी को दोस्रो खेलमा मंगलबार प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि पाएको १ […]

December 29, 2020

कप्तान रुविनाको अर्ध शतकमा बागमतीलाई मध्यम लक्ष्य

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाए । प्रदेश १ […]

Success

Thank you for your time.