default_image

क्रिकेट

January 2, 2021

सन्दीपले डेब्यू गर्ने बलियो सम्भावना

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ अन्तर्गत २३ औं खेलमा आज होबार्ट हरिकेन्स र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार विहान ११ः५० मा हुनेछ । मेलबर्न ५ खेलमा समान २ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । होबार्ट ६ खेलमा ४ मा जित र २ मा हार सहित […]

January 1, 2021

चितवन र मवकानपुर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय पुरुष प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट दोस्रो दिन चितवन र मवकानपुर विजयी भएका छन् । मकवानपुरले चितवनलाई २ सय १३ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मवकानपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । गौरव खड्काले […]

January 1, 2021

क्यानको बाध्यताले कर्णालीलाई जुरेको अवसर

भुपेन्द्र जिसी, दाङ सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको कर्णालीको प्रर्दशन निकै कमजोर रह्यो । सबै खेलमा फराकिलो हार बेहोरेको कर्णालीले तीन खेलमा कुल ८७ रन बनायो । स्कोरकार्ड हेर्ने हो भने कर्णालीको प्रदर्शन हेर्दा संकोच नमान्ने सायदै कोहि नहोला । तर कर्णालीको प्रदर्शन र उक्त प्रदर्शन गर्न पाएको […]

January 1, 2021

सन्दीप स्टार्सविरुद्ध खेल्ने होबार्टको टोलीमा

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग २०२०/२१ अन्तर्गत होबाट हुरिकेन्सले शनिबार खेल्ने मेलबर्न स्टार्सविरुद्ध टोलीमा उपलब्ध हुने भएका छन् । होबार्टले स्टार्सविरुद्ध उपलब्ध भएका सुरुवाती १७ खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीप गत मंसिर ३० बिग ब्यास खेल्न अष्ट्रेलियातर्फ लागेका थिए । अष्ट्रेलिया सरकारको नियम अनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनलमा बस्नुपर्ने […]

December 31, 2020

आदिलको दोहोरो शतकमा ललितपुरको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर ब्याट्सम्यान आदिल खानको दोहोरो शतकको सहयोगमा काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती छनोटमा ललितपुरले त्रिभुवन विश्वविद्यालय (टियु) लाई २ सय ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितका लागि ३ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको टीयू २९.४ ओभरमा ८४ रनमा अल आउट भयो । टीयूका […]

December 31, 2020

इशानको घातक बलिङमा काठमाडौं विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते अलराउन्डर ईशान पान्डेको घातक बलिङमा प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती छनोटमा काठमाडौंले विजयी सुरुवात गरेको छ । काठमाडौंले भक्तपुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भक्तपुर ३३.४ ओभरमा ९७ रनमा अल आउट भएको थियो […]

December 31, 2020

कोहली र स्मिथलाई पछि पार्दै विलियम्सन शीर्षस्थानमा

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विलियम्सनले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अष्ट्रेलिया पूर्व कप्तान स्टिभ स्मिथलाई पछि टेष्ट वरियातमा पहिलो पटक शीर्षस्थानमा उक्लिन सफल भएका हुन् । विलियम्सनको ८ सय ९० अंक छ । कोहली दोस्रो स्थानमा छन् । कोहलीको […]

December 31, 2020

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका छन् । समूह ‘बी’ बाट प्रदेश १ समूह विजेता र सुदूरपश्चिम उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । दुबै सेमिफाइनल शनिबार हुने छन् […]

December 31, 2020

गण्डकी ७ रनमै अलआउट!

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेटमा गण्डकी प्रदेश १ विरुद्ध ७ रनमा अल आउट भएको छ । गण्डकी प्रदेश १ सँग १ सय ४० रनको फराकिलो अन्तरले पराजित भएको थियो । योसँगै प्रदेश १ समूह बी बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । जितका लागि १ सय ४८ […]

December 31, 2020

रोमा र काजलको अर्धशतकमा प्रदेश १ को बलियो योगफल

दाङ (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर रोमा थापा र काजल श्रेष्ठको अर्ध शतकको सहयोगमा लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा […]

Success

Thank you for your time.