January 3, 2021
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ मा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) प्रदेश नम्बर एक की स्पिनर संगिता राई चुनिएकी छिन् । प्रदेश १ लाई अपराजित रहँदै उपाधि दिलाउन स्पिनर संगिताले उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । प्रतियोगिता उत्कृष्ट ब्याटर एपिएफकी ज्योती पान्डे र बलर करुणा भण्डारी […]
January 3, 2021
दाङ (हाम्रो खेलकुद) – साविक विजेता तथा विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एक सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । आइतबार फाइनलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश एक पहिलो पटक च्याम्पियन बनेको हो । विजेता प्रदेश १ ले पाँच लाख र उप विजेता एपिएफले तीन लाख रुपैयाँ पाउने छन् […]
January 3, 2021
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा प्रदेश १ ले एपिफलाई १ सय ६ रनको बलियो लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनायो । प्रदेश १ की ओपनर […]
January 3, 2021
एजेन्सी – युवा तीव्र गतिका बलर काइल जामिसन चम्कँदा पाकिस्तानविरुद्ध दोस्रो टेष्ट खेलमा न्युजिल्यान्ड पहिलो दिन हावी बनेको छ । पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान पहिलो इनिङमा ८३.५ ओभरमा २ सय ९७ रनमा अल आउट भएको छ । पाकिस्तानका अजहर अलीले १ सय ७२ बलमा १२ चौका सहित सर्वाधिक ९३ रनको योगदान दिए […]
January 3, 2021
दाङ (हाम्रो खेलकुद)– लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा विभागीय टोली एपिएफविरुद्ध प्रदेश १ ले पहिला ब्याटिङ गर्ने भएको छ । देउखुरी क्रिकेट मैदानमा भएको टसमा प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । एपिएफ र प्रदेश १ पनि अपराजित रहँदै फाइनलमा पुगेको छन् […]
January 3, 2021
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा आज विभागीय टोली एपिएफ र प्रदेश १ भिड्दै छन् । नेपाली घरेलु क्रिकेटमा विरलै उपाधि गुमाउने एपिएफलाई यस पटक भने प्रदेश १ लाई हराउन सहज हुने छैन । देउखुरी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुने खेलमा प्रदेश एक एपिएफलाई […]
January 3, 2021
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा आइतबार विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने छन् । चार संस्करण सकिँदा एपिएफले एक पटक मात्र उपाधि गुमाएको छ । एपिएफ र प्रदेश १ पनि अपराजित रहँदै फाइनलमा पुगेको छन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच […]
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को पाँचौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । काठमाडौंमा भएको तेस्रो अधिवेशनले शनिबार आगमी दुई वर्षको कार्यकालको लागि पूर्व सचिव रहेका नारायण पराजुलीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको छ । एनसिएसएस साथैं समर्थक समाजले सातै प्रदेश सम्वन्य समिति गठन गर्ने प्रस्ताव […]
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय पुरुष प्रतियोगिता अन्तर्गत बागमती छनोटमा टीयूलाई हराउँदै चितवन फाइनलमा पुगेको छ । शनिबार टीयूलाई ३ विकेटले हराउँदै चितवन समूह बी बाट शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको टीयू ४० ओभरमा १ सय ४६ रनमा अलआउट भएको थियो । टीयूका सुसान्त तिमिल्सिना […]
January 2, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछयाउने क्रममा स्टार्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक […]