January 16, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् । तेस्रो दिन १ सय ६८ रनबाट खेल्न सुरु गरेका रुटले पहिलो सेसनमा दोहोरो शतक पूरा गरेका छन् । रुटले २ सय ९१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै करिअरको चौथो दोहोरो शतक पूरा गरे । समग्रमा […]
January 16, 2021
काठमाडौं(हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान आशिफ शेखले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश एक विरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । एपिएफका ओपनर आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाउने क्रममा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनमा क्याच आउट भएका छन् । आशिफले २९ बलमै अर्ध शतक प्रहार गरेका थिए । तीव्र […]
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा विभागीय टोली एपिएफले प्रदेश एकविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर प्रदेश एक का कप्तान सिद्धान्त लोहनीले पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । एपिएफले आजको खेलमा अमर सिंह राउटेला, शंकर राना र रित गौतमलाई […]
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशविरुद्ध सानदार शतक प्रहार गरे । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । विनोद ७६ बलमा ९ चौका र ५ […]
January 15, 2021
एजेन्सी – कप्तान जो रुटको सानदार अविजित शतकमा श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले बलियो अग्रता लिएको छ । दोस्रो दिन ९४ ओभरमा ३२०–४ को अवस्थामा खेल सकिएको छ । समग्रमा इंग्ल्यान्डले १ सय ८५ रनको बलियो अग्रता लिएको छ । कप्तान जो रुट २ सय ५४ बलमा १२ चौका सहित १ सय ६८ रनमा अविजित […]
January 15, 2021
भुपेन्द्र जिसी, काठमाडौं गण्डकी प्रदेशले प्रधानमन्त्री कपको पहिलो खेलमा आर्मीविरुद्ध ९८ रनको हार बेहोर्यो । जितका लागि २ सय ८८ रनको लक्ष्य पाएको गण्डकी ४९ औं ओभरमा १ सय ८९ रन जोड्दै अलआउट भयो । खेलमा आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गर्दै जित दिलाए, म्यान अफ द म्याच पनि भए, तर गण्डकीका अर्जुन कुमालको प्रदर्शनले […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई साताअघि मात्र प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको दाङको देउखुरी क्रिकेट मैदानमा लमही नगरपालिका आयोजनामा भुकम्प सुरक्षा दिवस मनाइएको छ । सिमित स्रोतका बाबजुद प्रधानमन्त्री कप बिना कुनै समस्या सम्पन्न गरेर चौतर्फी चर्चा पाइरहँदा दाङ लमही नगरपालिकाले मैदानमा नै शुक्रबार १३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाएको हो । […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको शतक र राजेश पुलामी मगरको पाँच विकेटको सहयोगमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा विकेट गुमाउँदै […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको सानदार शतकको सहयोगमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ८८ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । विनोद ७६ बलमा […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– एक्सन स्पोर्टस् एचडीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिस मिडिया नकवर्ट र नेपाल क्रिकेट संघ (क्यान) बीच हालै प्रधानमन्त्री कप क्रिकेटको प्रसारण अधिकार सम्झौतामा हस्ताक्षर भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षण गरे […]