January 20, 2021
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने भएको छ । दिल्लीले यस संस्करणको आइपिएलमा सन्दीपलाई कुनैपनि खेलमा मौका दिएको थिएन । इएसपिएनक्रिकइन्फोका अनुसार दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ । दिल्लीले […]
January 20, 2021
एजेन्सी – पूर्व कप्तान तथा अलराउन्डर सकीब अल हसनको उत्कृष्ट प्रर्दशनको सहयोगमा बंगलादेशले पहिलो एकदिवसिय खेलमा वेस्टइन्डिजलाई ६ विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा घरेलु टोली बंगलादेशले १–० को अग्रता लिएको छ । जितको लागि पछ्याएको १ सय २३ रनको विजयी लक्ष्य बंगलादेशले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका […]
January 20, 2021
एजेन्सी – पूर्व कप्तान तथा अलराउन्डर सकीब अल हसनको घातक बलिङ सहयोगमा वेस्टइन्डिजले तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । शेर बंगला नेशनल स्टेडियम ढाकामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिज ३२.२ ओभरमा १ सय २२ रनमा अल आउट भयो । वेस्टइन्डिजका काइल मेयर्सले ५६ […]
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । बुधबार आर्मीले प्रदेश एकलाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । यता लगातार तेस्रो खेलमा पराजित भएको प्रदेश एक समूह ‘ए’ र प्रतियोगिता बाट […]
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । जितको लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर कुशल भुर्तेल ४४ बलमा ९ चौका र १ छक्का […]
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले त्रिभुवन आर्मी क्लबलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४०.१ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । प्रदेश एकका बिवेक मेहताले ८३ बलमा ७ चौका र १ […]
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पुलिसलाई १ सय ११ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ओभरमा ३३.१ रनमा १ सय १० रनमा अल आउट भयो । राम्रो सुरुवात गरेपनि मध्यक्रम र […]
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै छन् । टियु मैदानमा समूह बी का नेपाल पुलिस क्लब र सुदूरपश्चिम तथा मुलपानी क्रिकेट मैदानमा समूह ए का त्रिभुवन आर्मी क्लबले प्रदेश एकसँग खेल्ने छन् । टियु मैदानमा पुलिस र सुदूरपश्चिम दुबै पहिलो जितको खोजिमा छन् । पहिलो […]
January 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समाचार संकलनका क्रममा आयोजक टोलीका एक जिम्मेवार सदस्यबाट समाचार संकलनमा रहेका खेलकुद पत्रकारमाथि भएको अभद्र व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मुलपानी र टियूमा प्रतियोगिता सञ्चालन भइरहेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कर्णाली […]
January 19, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले लगाएको निलम्बन झन्डै ४ वर्षपछि फुकुवा गर्यो । आइसीसीले क्यानको नयाँ कार्यसमितिमाथि पूर्ण भर गर्न नसकेरै होला गत वर्ष यो निर्णय लिँदा ‘ससर्त’ भन्ने शब्द निलम्बनको अगाडी टासो लगायो । कारण, क्यानमा पुरानै व्यक्तिको हावी भएकाले त्यहि प्रवृत्ति मौलाउने डर । निलम्बन फुकुवापछि […]