January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह बी मा रहेको बागमती प्रदेशले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । शुक्रबार बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ४८.२ ओभरमा ४ […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर मिनास थापाको पाँच विकेटको सहयोगमा प्रदेश एकले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आफ्नो अन्तिम खेलमा कर्णालीलाई ५९ रनले पराजित गरेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो । कर्णालीका ओपनर रविन्द्रजंग शाही र विपिन […]
January 22, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्ससँग २२ रनले पराजित भएको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । होबार्टका डार्सी सर्टले ३७ बलमा ५ चौका सहित सर्वाधिक […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सिद्धान्त लोहनीको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णालीलाई २ सय १६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन बनायो । प्रदेश एकका कप्तान सिद्धान्त […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले बागमती प्रदेशलाई १ सय ८० रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । प्रदेश २ का युवा अलराउन्डर बिवेक यादव अन्तिम विकेटका रुपमा रन […]
January 22, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुरुवात छक्का खर्चिदै गरेपनि त्यसपछि उत्कृष्ट प्रर्दशन गर्दै अन्त्य राम्रो गरेका छन् । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । तर पहिलो बलमै […]
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक कलिला समर्थकलाई ब्याट उपहार दिएका छन् । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता हेर्न टियु मैदानमा दैनिक आउने बालक सुभम रिजाल नाम गरेका समर्थकलाई ज्ञानेन्द्रले आफूले अभ्यास गर्ने ब्याटनै उपहार दिएका छन् । सुभम उमेरले भर्खरका भएपनि नेपाली क्रिकेटका धेरै […]
January 21, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बिहिबार नेपाल पुलिस क्लबबाट लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरे । तर उनी आफैंलाई यो कीर्तिमानबारे ब्याटिङ सकेर ड्रेसिङ रुम पसेपछि मात्र थाहा भयो । लुम्बिनीविरुद्ध आक्रामक ब्याटिङ गर्दै पवन नेपालको राष्ट्रिय क्रिकेट प्रतियोगिता […]
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ७४ रनले पराजित भएको छ । जितका लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । लुम्बिनीका सौरभ खनालले ६० बलमा ६ चौका र ५ […]
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, तीब्र गतिका बलर करण केसी र युवा अलराउन्डर कुशल मल्ल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने टि टेन लिगका लागि आज त्यसतर्फ लाग्ने भएका छन् । पारस, करण र कुशल बेलुका ७ बजे यूएईतर्फ लाग्ने छन् । अर्का तीब्र गतिका बलर सोमपाल कामी […]