January 25, 2021
काठमाडौं (हाम्रो खेलकु) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा सोमबार नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब विजेता र त्रिभुवन आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेता बनेको छ । यसअघि नै यी दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए । जितका लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता प्रदेश २ लाई ४ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिस समूह बी बाट उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्दा लुम्बिनी प्रदेश भने बाहिरिएको छ । समूह बी बाट विजेताको रुपमा आइतबारनै बागमती प्रदेश सेमिफाइनलमा पुगेको थियो । […]
January 25, 2021
मुलपानी (हाम्रो खेलकुल) – स्पिनर ललितनारायण राजवंशीको उत्कृष्ट बलिङको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लब १ सय ७० रनको मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को अन्तिम खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २ सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियु क्रिकेटमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.४ ओभरमा २ सय ४० रनमा अल आउट भयो । एपिएफका युवा ब्याट्सम्यान सुमित महर्जनले ६८ […]
January 25, 2021
मुलपानी (हाम्रो खेलकुल) – प्रदेश २ का ओपनर हरिशंकर शाहले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले २६ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । हरिशंकरले ७७ बलमा अर्धशतक पूरा गरेका हुन् । हरिशंकर […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदै छन् । टियुमा समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने छन् । मुलपानीमा समूह ‘बी’ का नेपाल पुलिस क्लब र प्रदेश दुई भिड्ने छन् । दुवै खेल महत्वपूर्ण छन् । यी दुई खेलको […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली तथा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध भएको बराबरीले लामो समयसम्म फाइदा पुग्ने बताएका छन् । आइतबार मुलपानी क्रिकेट मैदानमा जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४८ ओभरमा २ सय २० रनमा अल आउट भएको थियो । […]
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान कृष्ण कार्कीले प्रधानमन्त्री कप क्रिकेटमा बागमतीविरुद्ध आफूलेनै खेल सकाउनु पर्ने बताएका छन् । बागमतीसँग रोमान्चक बराबरीपछि बोल्दै कृष्णले आफूलेनै खेल सकाएर आउनुपर्नेमा गल्ती हुन पुगेको बताएका छन् । जितको लागि पाँच रन चाहिँएको अवस्थामा कृष्ण कार्कीले ईशान पान्डेलाई ठूलो सट खेल्नेधुनमा रामनरेश गिरीबाट समातिन पुगेका थिए । जितको […]
January 24, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनको सहयोगमा होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ५२ औं खेलमा सिड्नी सिक्सर्सलाई ७ रनले हराएको छ । जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । सिड्नीका जोर्डन सिल्कले ४९ बलमा ८ चौका […]