January 29, 2021
एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट खेलमा घरेलु टोली पाकिस्तान ७ विकेटले विजयी भएको छ । योसँगै दुई टेष्ट खेलको सिरिजमा घरेलु टोली पाकिस्तानले १–० को अग्रता लिएको छ । चौथो दिन जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २२.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । पाकिस्तानका अजहर अली ४७ बलमा ४ […]
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल अघि दुवै कप्तानले टोलीको लक्ष्य उपाधि जित्ने बताएका छन् । आर्मी पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनल आर्मीले लगातार हारेको थियो । एपिएफले […]
January 29, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबूधाबी टि१० लिगमा सम्मिलित पूणे डेभिल्सबाट लगातार दोस्रो खेल खेल्ने भएका छन् । पुणेले कलन्दर्सविरुद्ध पहिला ब्याटिङ गर्दै छ । कलन्दर्सका कप्तान सोहेल अख्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । पुणेका कप्तान नासिर होसेनले बुझाएको प्लेइङ ११ को सूचिमा करण पनि छन् । […]
January 29, 2021
एजेन्सी – संयुक्त अरव इमिरेट्स (यूएई) मा जारी आबूधाबी टि टेन लिगको दोस्रो दिन शुक्रबार तीन खेल हुँदै छन् । तीनै खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी, करण केसी र कुशल मल्ल खेल्दै छन् । पहिलो खेलमा करण सम्मिलित पुणे डेभिल्सले कलन्दर्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुने […]
January 29, 2021
एजेन्सी – क्रिकेटमा ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शक दिर्घातर्फ जाँदा समर्थकहरुले क्याचको प्रयास गर्दै मनोरञ्जन लिने गर्दछन् । छक्का हानेको बल हराएको र समर्थकलेनै लगेको थुप्रै दृश्यहरु मैदानमा बेला बेलामा देखिन्छ । पछिल्लो समय कोरोना महामारीको कारण छक्का हानेको बललाई सेनिटाइजर प्रयोग गरेको दृश्य पनि देखिँदै आएको छ । टेष्टमा रेड (रातो) र अन्य शैलीको […]
January 28, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पूणे डेभिल्सले आबूधाबी टि१० लिगमा विजयी सुरुवात गरेको छ । पुणेले बिहिबार डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्यायको पुणेले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुणेका किन्नर लुईस २८ बलमा […]
January 28, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आबूधाबी टि१० लिगमा पुणे डेभिल्सबाट डेकन ग्ल्याडियटर्सविरुद्ध डेब्यू खेलमा कमजोर बलिङ गरेका छन् । डेकनले डेभिल्सलाई १ सय ५ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको डेकनले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाए । डेकनका […]
January 28, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आबूधाबी टि१० लिगमा पुणे डेभिल्सबाट डेब्यू गर्ने भएका छन् । करणले पुणेको पहिलो खेलमै डेकन ग्ल्याडियटर्सविरुद्ध डेब्यू गर्ने भएका हुन् । करणको टोली पुणेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । करण टोलीको प्लेइङ ११ मा छन् । नेपाली टोलीका अर्का अर्का अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा […]
January 28, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले आबूधाबी टि १० लिगमा विजयी सुरुवात गरेको छ । बिहिबार मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । अन्तिम बलमा मोसदेक […]
January 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेबियन्सलाई नर्थर्नले वारियार्सले आबुधाबी टि१० लिग पहिलो खेलमा १ सय २८ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । नर्थनका ओपनर लेन्डन सिमन्स ३१ […]