January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबका ओपनर ब्याट्सम्यान आशिफ शेखले त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आशिफले ५६ बलमा जारी प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक प्रहार गरेका हुन् । आशिफले १९ औं ओभरको अन्तिम बलमा सुशन […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनायो । आर्मीका हरि चौहानले १ सय २ बलमा ६ […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका युवा ब्याट्सम्यान हरि चौहानले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ । हरिले ८९ बलमा अर्धशतक पूरा गरेका थिए […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आर्मीले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । एपिएफले टोलीमा एक परिवर्तन गरेको छ । […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुनेछ । आर्मी पहिलो र एपिएफ दोस्रो उपाधिको सोचका छन् । आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता […]
January 29, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले आबूधाबी टि१० लिगमा मराठा अरेवियन्सबाट दिल्ली बुल्सविरुद्ध कमजोर प्रर्दशन गरेका छन् । दिल्लीले मराठालाई ९ विकेटले हराएको छ । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा इभिन लुइस १६ बलमा २ चौका र ७ छक्का […]
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री गृह जिल्ला झापामा सम्मानित भएकी छन् । झापाको सुरुगां जेसिसले बिहीबार १२ औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मानका दौरान जेसिससहित स्थानिय दर्जन बढी समाजिक संघ संस्थाले रुविनालाई संयुक्त रुपमा सम्मान गरेका थिए । उनलाई ११ हजार रुपैयाँ नगदसहित सम्मान पत प्रदान गरिएको थियो । […]
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर कतार भ्रमणमा नजाने भएका छन् । नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरेको छ । फेब्रुअरी दोस्रो साता हुने उक्त सिरिजको लागि ह्वाटमोर कतारमा नजाने क्यान निकट उच्च स्रोतले हाम्रो […]
January 29, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा कलन्दर्ससँग ९ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले ७.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सर्जिल खान १३ बलमा २ चौका र २ छक्का सहित २८ रनमा अविजित रहे । […]
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विवेक यादवलाई पहिलो पटक समेट्दै नेपालले कतारसँग खेल्ने तीन खेलको मैत्रीपूर्ण टि२० आईको लागि १८ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी लगायतका खेलाडी भने छैनन् । बलिङ अलराउन्डर कृष्ण कार्कीले ९ […]