February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर्स कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले गर्नेछ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच महानगरपालिकाका प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । सम्झौतमा अनुसार क्यानलाई […]
February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेब्यू अर्थात कुनैपनि खेलाडीले खेल्ने पहिलो खेल । नेपाली घरेलु क्रिकेटमा डेब्यू खेललाई त्यति धेरै महत्त्व दिएको पाइदैन । उक्त डेब्यू क्याप र खेल खेलाडीको लागि निकै महत्वपूर्ण हुने गर्दछ । प्रतिभावान खेलाडीले मौका पाएको पहिलो खेलमै उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । तर सबैको हकमा यो लागु हुँदैन । कसैले पहिलो […]
February 1, 2021
एजेन्सी – आबूधाबी टि१० लिगमा नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको छ । जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको बंगलाले ८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बंगलाका टम मुस्र १२ बलमा १ चौका र ४ छक्का सहित ३८ रनमा अविजित रहे । चिराग […]
February 1, 2021
भुपेन्द्र जिसी, काठमाडौं चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउदै त्रिभुवन आर्मी क्लबले उपाधि जित्यो । लगातार विभागीय टोलीको फाइनल वर्चस्वलाई यस पटक पनि प्रदेश टोलीले तोड्न सकेनन् । तुलनात्मक रुपमा केहिलाई छोड्ने हो भने प्रदेशका टोली यस संस्करणमा बलिया भएर आएका थिए । ओडिआई मान्यता प्राप्त नेपालको एकमात्र […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै एकलरुपमा पहिलो पटक उपाधि जित्न सफल भएको थियो । यस पटक प्रतियोगितामा तीव्र र स्पिनर दुबै बलरहरुको प्रर्दशन उच्च रह्यो । यस पटक भने शीर्षस्थानमा तीव्र गतिका […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेब्रुअरी दोसो साता कतारसँग खेल्ने भनेको तीन टि२० आई सिरिज नहुने भएको छ । क्यानले बन्द प्रशिक्षण सुरु गरेको दिननै सिरिज नहुने जानकारी आएको हो । क्यानले औपचारिक रुपमा भने कुनै जानकारी दिएको छैन । क्यान उच्च स्रोतका अनुसार कतार सरकारले नियमको कारण खेल हुन नसक्ने कतार […]
January 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि विजेता नेपाल आर्मी क्लबका खेलाडीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सम्मान गरेका छन् । आइतबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा एक कार्यक्रमकाबीच थापाले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन् । थापाले विजेता टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रधानसेनापति प्रशंसा निशानद्वारा सम्मानित गरेका थिए । उक्त सम्मालिन कार्यक्रममा […]
January 31, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा टिम आबूधाबीसँग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको टिम आबूधाबीले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टिम आबूधाबीका तल्लोक्रमका जेमी ओभरटर्नले ११ बलमा ४ चौका र ३ छक्का सहित ३८ […]
January 31, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसीले वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बोल्ड आउट गरेका छन् । यूएईमा जारी टि १० लिगमा करणले टिम आबूधाबीमा ओपनर समेत रहेका युनिभर्सल बोसका रुपमा चिनिने क्रिस गेललाई चौथो ओभरको पहिलो बलमै ९ रनमा बोल्ड आउट गरेका हुन् । करणको टोली पुणे डेभिल्सले प्रस्तुत गरेको १ सय ३० […]
January 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन् । नेपालले कतारसँग तीन खेलको टि२० आई सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रबार १८ सदस्यीय टोली घोषणा गरेको थियो । नियमित कप्तान ज्ञानेन्द्र मल्ल सुरुवाती १८ सदस्य टोलीमा छैनन् । अनुभवी ब्याट्सम्यान […]