February 7, 2021
एजेन्सी – भारतसँगको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट प्रर्दशनका साथ विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय २१ रनको अग्रता लिएको छ । पहिलो र दोस्रो दिन ब्याटिङमा हाबी बनेको इंग्ल्यान्डले तेस्रो दिन उत्कृष्ट बलिङका साथ भारतलाई पूर्णरुपc दबाबमा राखेको छ । पहिलो इनिङमा भारत २५७–६ […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गृष्मा ब्रोडकास्टिङ आयोजनामा रंगशाला सहयोगार्थको लागि भएको स्टार क्रिकेट २०२१ प्रतियोगिता उपाधि सुन्तली ए ले जितेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना क्रिकेट मैदानमा भएको फाइनलमा सुन्तली ए ले धुर्मुस ए लाई १ रनले हराउँदै उपाधि जितेका हुन् । सुन्तली ए […]
February 6, 2021
एजेन्सी – नेपाली अलराउन्डर कुशल मल्लले टि१० लिगमा टिम आबूधाबीबाट डेब्यू खेलमा कलन्दर्सविरुद्ध राम्रो प्रर्दशन गरेका छन् । टिम आबूधाबीले कलन्दर्सलाई १ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टिम आबूधाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । कुशलले १२ बलमा १ चौका र १ […]
February 6, 2021
एजेन्सी – नेपाली अलराउन्डर कुशल मल्लले टि१० लिगमा टिम आबूधाबीबाट डेब्यू गरेका छन् । टिम आबूधाबीले कलन्दर्सविरुद्ध खेलमा कुशललाई डेब्यू गराएको छ । लुक राइटले बुझाएको प्लेइङ ११ मा कुशल अटाएका छन् । तेस्रो स्थानको लागि टिमआबूधाबी र कलन्दर्सबीच प्रतिस्पर्धा हुँदै छ । कलन्दर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । नियमित ओपनर […]
February 6, 2021
एजेन्सी – अष्ट्रेलिया बिग ब्यास लिग २०२०/२१ सिजनको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । सिक्सर्सले शनिबार फाइनलमा पर्थ स्कोचर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो । सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सलेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । ओपनर जेम्स भिन्सले ६० बलमा १० चौका […]
February 6, 2021
एजेन्सी – कप्तान जो रुटको कीर्तिमानी दोहोरो शतकसँगै इंग्ल्यान्डले घरेलु टोली भारतविरुद्ध पहिलो टेष्ट खेलमा पहिलो इनिङमा विशाल योगफल बनाएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो दिनको समाप्तिमा १ सय ८० ओभरमा ५५५–८ को बलियो अवस्थामा छ । स्पिनर डोमिनिक बेस २८ र ज्याक लेच ६ रनमा क्रिजमा छन् । कप्तान […]
February 6, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गर्दै टेष्ट क्रिकेट इतिहासमा नयाँ कीर्तिमान राखेका छन् । रुटले पहिलो टेष्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा गर्दै टोलीलाई विशाल योगफलको बाटो देखाएका छन् । रुटले स्पिनर रविचन्द्रन आश्विनलाई १४२.३ ओभरमा लङअनमा छक्का प्रहार गर्दै करिअरको पाँचौं दोहोरो शतक पूरा […]
February 6, 2021
भुपेन्द्र जिसी, काठमाडौं कुनै समय नेपालको पूर्वी भेग क्रिकेटका लागि उर्वर भुमि मानिन्थ्यो । राष्ट्रिय टोलीमा पूर्वकै खेलाडीको वर्चस्व थियो भने राष्ट्रिय क्रिकेटको उपाधि पूर्वतिरै रहन्थ्यो । २०५८ साल देखि २०६१ सम्म लगातार चार पटक राष्ट्रिय प्रतियोगिता जित्दै विराटनगरले इतिहास नै रचेको थियो । घरेलु प्रतियोगितामा वर्चस्व जमाएको त्यस समयमा राष्ट्रिय टोलीमा अधिकांश खेलाडी पूर्वकै थिए […]
February 5, 2021
एजेन्सी – बंगलादेशले वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा बंगलादेश २० ओभरमा ४७–३ को अवस्थामा छ । कप्तान मोमिनुल हक ३१ र मुश्फिकुर रहिम १० रनमा अविजित छन् । शादमान ईस्लाम ५, तमिम इकबाल र नज्मुल सान्टोले खाता […]
February 5, 2021
एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् । क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा छन् । क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक […]