March 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा पुगेको छ । पुलिसले बुधबार आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनको फराकिलो अन्तरले हराउँदै लिगमा शीर्ष दुईमा रहँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि १ सय ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको […]
March 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर तथा कप्तान सन्दीप लामिछाने, विपिन खत्री र हरि शंकर शाह चम्कँदा नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा काठमाडौं मेयर–११ लाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिस ४७.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो […]
March 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा काठमाडौं मेयर–११ विरुद्ध कमजोर प्रर्दशन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले २८ ओभर ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । पुलिसका योगेन्द्र कार्की २२ र दीलिप नाथ १० रनमा अविजित छन् ।पुलिसका ओपनर […]
March 9, 2021
एजेन्सी – कप्तान केविन पिटरसनको उत्कृष्ट ब्याटिङको सहयोगमा इंग्ल्यान्ड लेजेन्ड्सले रोड सेफ्टी विश्व सिरिजमा घरेलु टोली भारत लेजेन्ड्समाथि ६ रनको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । भारतलाई जितको लागि अन्तिम ६ बलमा […]
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सोनु देवकोटाको घातक बलिङमा विभागीय टोली नेपाल एपिएफ क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिग बागमती प्रदेशसँग २७ रनले पराजित भएको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४४.५ ओभरमा २ सय ६ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले ३८ बलमा ७ […]
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप महिला टि२० क्रिकेट प्रतियोगिता आयोजना गर्न २० लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार एक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाले ललितपुर महिला मेयर कप आयोजना गर्न क्यानलाई २० लाख रुपैयाँ चेक हस्तान्तरण गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र […]
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ओपनर आसिफ शेखले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । जितका लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको एपिएफलाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा आसिफले अर्धशतक पूरा गरेका हुन् । एपिएफले १५ ओभरमा १ विकेट गुमाउँदै ८२ रन बनाएको छ […]
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलमले एक्लै ७ विकेट लिएपनि त्रिभुवन आर्मी क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबसँग ३ विकेटले पराजित भएको छ । जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमलाले ४८ बलमा ३ चौका र […]
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर नन्दन यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा बागमती प्रदेशले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल एपिएफ क्लबलाई २ सय ३४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३३ रन बनायो । तल्लोक्रममा ब्याटिङ […]
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र पवन सरार्फको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ३०.१ ओभरमा ८७ रनमा अल आउट भयो । आर्मीका लोकेश बमले २४ बलमा ३ छक्का […]