default_image

क्रिकेट

April 19, 2021

नेपालको विश्व टि२० वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरियतामा सुधार गरेको छ । आइसिसीको नयाँ अपडेटसँगै नेपालले टि२० वरियतामा एक स्थान सुधार गरेको छ । नेपाल १५ औं स्थानबाट १४ औं स्थानमा उक्लिएको छ । स्कटल्यान्ड १५ औं स्थानमा पुगेको छ । नेपालभन्दा अघि युएई १३ औं र जिम्बावे १२ औं […]

April 19, 2021

नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय १० रनको विजयी लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका […]

April 19, 2021

कुशलको कीर्तिमानी आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशलले २६ बलमा अर्धशतक प्रहार गरे । कुशलले ३ चौका र ५ छक्का सहित अर्धशतक पूरा गरेका थिए । कुशलले करिअरको सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका छन् । पहिलो खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको […]

April 19, 2021

नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा मलेसियाविरुद्ध सानदार सुरुवात दिलाएका छन् । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ ओभरमा कुनै विकेट नगुमाउँदै ४० रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ८ बलमा ३ चौका सहित १७ रनमा […]

April 19, 2021

करण चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी चम्कँदा मलेसियाले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र […]

April 19, 2021

उपकप्तान दीपेन्द्रलाई टि२० आईमा पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टि२० आई खेलमा आफ्नो करिअरको पहिलो विकेट लिएका छन् । त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा मलेसियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाउनेक्रममा दीपेन्द्रले पहिलो विकेट लिएका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ९ ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएका छ […]

April 19, 2021

मलेसियाविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ ओभरमा २ विकेट गुमाउँदै ३५ रन बनाएका छ । मलेसिया ओपनर तथा युवा ब्याट्सम्यान सायद अजिज १५ बलमा ४ चौका र १ सहित २३ रनमा अविजित छन् । […]

April 19, 2021

मलेसियाविरुद्ध कुशल मल्ल प्लेइङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ निर्णय लिएका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा युवा अलराउन्डर कुशल मल्ललाई मौका दिएको छ । पहिलो खेलमा […]

April 19, 2021

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको […]

April 19, 2021

मलेसियासँग बदला लिने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ पछि टियु क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुने छ । मलेसिया नेपाललाई घरमै स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा […]

Success

Thank you for your time.