October 17, 2024
एजेन्सी – पाकिस्तान र इङ्ग्ल्यान्डबीचको दोस्रो टेस्टको तेस्रो दिन १६ विकेट झरेको छ । इङ्ग्ल्यान्ड ३ टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको छ । तेस्रो दिनको सुरुवातमा पाहुना टोलीले पहिलो इनिङको बाँकी ४ विकेट गुमायो । त्यसपछि घरेलु टोलीले दोस्रो इनिङको १० तथा पाहुना टोलीले दोस्रो इनिङको २ विकेट गुमायो । बेन डुकेटको शतकका बाबजुद […]
October 17, 2024
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारत ४६ रनमा नै अल आउट भएको छ । न्युजिल्यान्ड ३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको छ । वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन बिहीवार मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा […]
October 17, 2024
एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदैछ । युएईको दुबई क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलिया अपराजित रुपमा समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह चरणमा अस्ट्रेलियाले भारत, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंकालाई पराजित गरेको थियो […]
October 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – टि ट्वान्टी आईमा नेपाल र अमेरिका शुक्रवार बिहान पहिलो पटक आमनेसामने हुँदैछन् । सन् २०१४ मा टि ट्वान्टी आई डेब्यु गरेको नेपालले २५औं प्रतिद्वन्दीका रुपमा अमेरिकालाई पाउँदैछ । टि ट्वान्टी आईमा आफ्नो ९३औं खेलमा नेपालले अमेरिकासँगको खेल शुक्रवार नेपाली समय अनुसार विहान ५ः४५ बजेबाट सुरु हुनेछ । ओडिआईमा ७ पटक आमनेसामने भइसकेका […]
October 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली घोषणा भएको छ । बुधवार क्रिकेट अस्ट्रेलियाले प्रतियोगितामा सहभागीता जनाउने ७ सदस्यीय टोलीको घोषणा गरेको हो । अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन् । नेपालले आफ्नो खेलमा कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै […]
October 16, 2024
एजेन्सी – बेन डुकेटको शतकका बाबजुद इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मध्यम प्रदर्शन गरेको छ । डुकेटको शतकका बाबजुद पाहुना टोलीले दोस्रो दिन बुधवारको खेल सकिँदा ६ विकेट गुमाएर २ सय ३९ रन बनाएको छ । डुकेटले १ सय २९ बलमा १ सय १४, जो रुटले ३४, ओली पोपले २९ तथा ज्याक […]
October 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले अमेरिकी क्रिकेटर आन्द्रेस गौसलाई टोलीमा भित्र्याएको छ । पोखराले पहिलो विदेशी खेलाडीको रुपमा गौसलाई टोलीमा अनुबन्ध गरेको हो । गौसले अमेरिकाका लागि २० टि ट्वान्टी आईमा ५ सय ९८ रन बनाएका छन् । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ […]
October 16, 2024
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको पहिलो दिन बुधवारको खेल वर्षाका कारण प्रभावित भएको छ । न्युजिल्यान्ड ३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा छ । भारतको बेंगलुरुमा रहेको चेन्नास्वामी क्रिकेट स्टेडियममा पहिलो दिनको खेल वर्षाका कारण टस समेत हुन नसकि स्थगित भएको हो । बिहीवार खेल १५ मिनेट छिटो सुरु हुनेछ । सामान्यतया दिनमा […]
October 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले वरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार सामाजिक संजाल मार्फत चालिसेलाई क्रिकेट निर्देशकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । चालिसे सन् २००२ मा नेपालले यु १९ विश्वकप खेल्दाका उप कप्तान हुन् । उनलेले जनकपुरको क्रिकेट निर्देशकको जिम्मेवारी पाउँदा खुसी लागेको […]
October 16, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले दोस्रो टि ट्वान्टी आईमा वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ । दाम्बुलामा मंगलवार भएको खेलमा घरेलु टोली ७३ रनले विजयी भएको हो । यो जितसँगै घरेलु टोलीले ३ टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टि ट्वान्टी पाहुना टोलीले ५ विकेटले जितेको थियो । १ […]