default_image

क्रिकेट

October 24, 2024

राजाले पछि पारे कोहलीलाई

एजेन्सी – जिम्बाब्वे क्रिकेट टोलीका कप्तान सिकन्दर राजाले भारतीय पुर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् । टि ट्वान्टी आईमा सर्वाधिक प्लेयर अफ द म्याच जित्ने कोहीलको कीर्तिमान राजाले तोडेका हुन् । यही वर्षको २९ जुनमा टि ट्वान्टी विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराए पश्चात टि ट्वान्टी आईबाट सन्यास लिएका कोहलीले उक्त खेलमा सहित १६ प्लेयर […]

October 24, 2024

श्रीलंकालाई एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको ३ खेलको ओडिआई सिरिज एक खेल अगावै जितेको छ । बुधवार पाल्लीखेलेमा भएको दोस्रो ओडिआई खेल ५ विकेटले जित्दै घरेल टोलीले सिरिज जितेको हो । पहिलो ओडिआईमा घरेलु टोली ५ विकेटले नै विजयी भएको थियो । पाहुना टोलीले दिएको १ सय ९० रनको लक्ष्य घरेलु टोलीले ३८.२ ओभरमा […]

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

October 23, 2024

एनपिएलमा टेस्ट राष्ट्रका क्रिकेटर ल्याउन आइसीसीको कडाइ!

सुबास हुमागाईं, काठमाडौं पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी फ्रेन्चाइज टोलीहरुले एकपछि अर्को विदेशी खेलाडी अनुबन्धनको घोषणा गर्दैछन् । तर आइसीसीको विशेष प्रावधानका कारण यसपटक एनपिएलमा टेस्ट राष्ट्रका स्टार खेलाडी भने टोलीहरुले चाहेर पनि पर्याप्त संख्यामा भित्र्याउन नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै आयोजनामा गर्न लागेको एनपिएल नेपालको पहिलो […]

October 23, 2024

नेदरल्यान्ड्सका लेभिटले काठमाडौंबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका क्रिकेटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा माथिल्लो क्रमका विष्फोटक ब्याटर लेभिटलाई टोलीमा अनुबन्ध गरेको बुधबार सामाजिक संजालमार्फत जनाएको छ । २१ वर्षिय लेभिटले हालसम्म नेदरल्यान्ड्सका लागि ८ ओडिआई तथा १७ टि ट्वान्टी आई खेलेका छन् । टियु […]

October 23, 2024

इङ्ग्ल्यान्डका मुर्स लुम्बिनीबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर टम मुर्सले लुम्बिन लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर तथा बायाँ हाते ब्याटर मुर्सलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । २८ वर्षिय मुर्सले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भने मौका पाएका छैनन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट अनुभव नभएका […]

October 23, 2024

डर्टमन्डमाथि रियलको जित

एजेन्सी – स्पेनिस टोली रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा रियलले ५-२ जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान १ गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन […]

October 23, 2024

अमेरिकामा नेपाली टोली पराजित

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ‘ए’ सँगको ५० ओभरको अभ्यास खेलमा नेपाल टोली पराजित भएको छ । अमेरिकाको डालसस्थिती ग्राण्ड प्रेरीमा बुधवार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग ४ विकेटले पराजित भयो । ८१ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल २५.३ओभरमा […]

Success

Thank you for your time.