October 25, 2024
एजेन्सी – क्रिकेट अप्रत्याशित खेल हो । कुनै एक खेलाडीले छोटो समयमा नै खेलको दिशा बदल्न सक्छन् । हावी भएको टोली केही ओभरमै दबाबमा पनि फरक सक्छ । अष्ट्रेलियाको घरेलु क्रिकेटमा शुक्रबार त्यस्तै दृश्य देखियो । खेलमा मोमेन्टम पाएपछि बलर कति हावी हुन सक्छन् भन्ने पटक पटक देखेका छौं । शुक्रबार अस्ट्रेलियाको घरेलु ५० ओभरको […]
October 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ । १९ वर्षिय ट्रम्पले हालसम्म अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन् । ८ टि ट्वान्टी खेलमा ट्रम्पले ९४ रन लिएका […]
October 25, 2024
एजेन्सी – क्रिकेट अस्ट्रेलियाले डेभिड वार्नरमाथि लगाएको आजीवन कप्तानीमाथि लगाएको प्रतिबन्ध साढे ६ वर्षपछि फुकुवा भएको छ । सन् २०१८ मा केपटाउनमा भएको स्यान्डपेपर घटनापछि क्रिकेट अस्ट्रेलियाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । अब वार्नरले आगामी सिजनमा बिग बास लिग(बीबीएल) मा सिड्नी थन्डरको कप्तानी गर्ने सम्भावना छ । उनी पहिलो पटक पूरै सिजनका लागि उपलब्ध हुनेछन् […]
October 24, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ देखि लखनउ सुपर जायन्ट्सका कप्तान रहेका केएल राहुललाई टोलीले रिटेन गर्ने सम्भावना कम देखिएको छ । यदि लखनउले रिटेन नगरेमा राहुल सन् २०२५ को सिजन अघि हुने मेगा अक्सनमा उपलब्ध हुनेछन् । लगातार दुई सिजन प्लेअफमा स्थान बनाएको लखनउ सन् २०२४ को आइपिएलमा सातौं स्थानमा रहेपछि राहुलको कप्तानीमा प्रश्न […]
October 24, 2024
एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा साजिद खानले आफ्नो लयलाई जारी राख्दा इङ्ग्ल्यान्ड कम रनै समेटिएको छ । दोस्रो टेस्टमा ९ विकेट लिएका साजिदले तेस्रो टेस्टको पहिलो इनिङमा पनि सोहि लयलाई निरन्तरता दिदा भ्रमणकारी टोलीले पहिलो इनिङमा २ सय ६७ रन मात्र बनाउन सक्यो । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी […]
October 24, 2024
एजेन्सी – भारतका स्पिन बलर वासिंटन सुन्दरको सानदार बलिङको सहयोगमा भारतले न्युजिल्याण्डलाई कम रनमा नै रोकेको छ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा बिहीवार न्युजिल्याण्ड २ सय ५९ रन मै अल आउट भयो । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो। न्युजिल्याण्डका लागि डेभोन कन्वेले सर्वाधिक ७६, रचिन रविन्द्रले ६५, […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लांग पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजमा अनुबन्ध भएका छन् । चितवनले पहिलो विदेशी खेलाडीको रुपमा तीव्र गतिका बलर मार्चेन्टलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । ३४ वर्षिय मार्चेन्टले हालसम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट २ टेस्ट, ४ ओडिआई तथा […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन फाडनिस नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनीले मुख्य प्रशिक्षकमा फाडनिसलाई नियुक्त गरेको बिहीवार एक विज्ञप्ती जारी गर्दै बताएको छ । फाडनिस केही समय यता नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आबद्ध रहेका छन् । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनीले विजयी हासिल गर्नेमा […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर सेफ जेब पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर जेबलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । २६ वर्षिय जेबले हालसम्म इङ्ग्ल्यान्डको राष्ट्रिय टिमबाट खेल्ने मौका पाएका छैनन् । जेबले ७४ टि ट्वान्टी खेलमा १ हजार […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका क्रिकेटर जिमी निशमले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले पहिलो विदेशी खेलाडीको रुपमा विष्फोटक अलराउन्डर निशमलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । ३४ वर्षिय निशमले हालसम्म न्युजिल्याण्डका लागि ७९ टि ट्वान्टी आई खेलेका छन् । ७९ टि ट्वान्टी आई खेलमा निशमले […]