October 28, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । जित्नलाई २ सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले । उनले विश्वकप छनोट २०२३ मा […]
October 28, 2024
डालस, (हाम्रो खेलकुद) – पार्टटाइम लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङसँगै नेपाल आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध खेलमा फर्किएकोछ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३७ ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएकोछ । हरमित सिंह ७ र शाड्ली भान शाक्ली १ रनमा क्रिजमा छन् । अमेरिकाका शयान जहाजिंगरले ९७ बलमा १२ चौका र […]
October 27, 2024
डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साह र आसिफ शेख आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध राम्रो सुरुवात दिदै आउट भएका छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २४.१ ओभरमा ३ विकेट गुमाउँदै १२१ रन बनाएको छ । अनिल ६२ बलमा ५ चौकासहित ५६ तथा […]
October 27, 2024
डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साहले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ५१ बलमा अर्धशतक प्रहार गरेका हुन् । अनिल ५४ बलमा ५ चौकासहित ५१ तथा कुशल भुर्तेल १३ बलमा ५ रनमा क्रिजमा छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो […]
October 27, 2024
डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ४६ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । आसिफ ५० बलमा ५२ रनमा क्रिजमा छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १५ […]
October 27, 2024
डालस (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा आइतवार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ६३ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ३३ बलमा ५ चौकासहित ३० रनमा क्रिजमा […]
October 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाका कप्तान मोनांक पटेलले बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाका अलावा स्कटल्याण्डको पनि सहभागिता रहेको छ । नेपाललेसन् २०२७ सम्म चल्ने विश्व […]
October 27, 2024
डालस, अमेरिका (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ २०२४/२६ अन्तर्गत आइतबारदेखि नेपालको तेस्रो सिरिज अमेरिकामा सुरु हुँदैछ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने त्रिकोणात्मक सिरिजमा नेपाल विगतका ८ खेलको प्रदर्शन भुलेर दमदार प्रदर्शन गर्न चाहन्छ । नेपालले गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेलेको थियो । चार मध्य तीन खेलमा पराजित भएको […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमवार भएको खेलमा लुम्बिनी प्रदेशले ७५ रनको जित हात पार्यो । लुम्बिनीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कोशीले २४.२ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाउन सक्यो । कोशीका लागि सोनु […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन बलर अपराजित पौडेलको ५ विकेट सहयोगमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमवार प्रतियोगिताको आफ्नो पहिलो खेलमा गण्डकीले मधेश प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । मधेशले दिएको ८३ रनको सामान्य लक्ष्य गण्डकीले १८.२ ओभरमा १ विकेट गुमाएर पूरा […]