November 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले बिहीवार कार्यक्रम गर्दै गण्डकी गीत सार्वजनिक गरेको छ । सोही अवसरमा टोलीका कन्सल्ट्यान्ट एन्ड एडभाइजर दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई स्वागत गरिएको थियो। मंगलवार लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको भिडियो कार्यक्रम प्रस्तुत गरिएको थियो। टोलीका मालिक सुवोध त्रिपाठीले ग्लोबल वार्मिङले पार्ने असरका बारेमा […]
November 7, 2024
एजेन्सी – ओमानले घरेलु भुमीमा जारी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि ४ विकेटको जित हात पारेको हो । युएईले दिएको ७९ रनको लक्ष्य ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । ओमानका लागि अमिर कलिमले ४३ बलमा २ चौका र ३ […]
November 7, 2024
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध युएई ७८ रनमा नै अल आउट भएको छ । ओमानमा जारी सिरिजमा घरेलु टोलीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा अलआउट भएर ६८ रनको योगफल तयार गर्न सक्यो । युएईका लागि अलि नासिरले सर्वाधिक २१ तथा मोहम्मद वासिम र जुनैद सिद्धिकीले समान […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गर्यो । नेपालले पहिलो खेलमा बुधवार थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै २२ रनमा […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको छ। नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण पछि बिहीवार स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टि ट्वान्टी आई […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले टस जितेको छ । युएईको अजमानमा नेपालका कप्तान पुजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालले पहिलो खेलमा बुधवार थाइल्याण्डलाई ६७ रनले हराएको थियो। नेपालको प्लेईङ-११ पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना […]
November 7, 2024
एजेन्सी – अल्लाह गजान्फरले ६ विकेटको लिएपछि अफगानिस्तानले पहिलो ओडिआईमा बंगलादेशलाई पराजित गरेको छ । युएईको सारजहामा बुधवार भएको खेलमा बंगलादेश ९२ रनले पराजित भएको हो । अफगानिस्तानले ३ ओडिआई सिरिजमा १–० को अग्रता बनाएको छ। २ सय ३६ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.३ ओभरमा अल आउट हुँदै १ सय ४३ रन मात्रै बनाउन सक्यो। […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत दुवैको यो दोस्रो खेल हो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । […]
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम काठमाडौं गुर्खाजले ट्यालेन्ट हन्ट गर्ने भएको छ । गुर्खाजले बुधवार जारी गरेको विज्ञप्तीका अनुसार ट्यालेन्ट हन्ट उपत्यकाका ३ जिल्लामा रहेका क्रिकेट एकेडेमीमा हुनेछ । ट्यालेन्ट हन्ट ४ दिन ४ फरक क्रिकेट एकेडेमीमा संचालन हुनेछ । ट्यालेन्ट हन्टका लागि बुधवारबाटै रजिस्ट्रेसन खुला भइसकेको छ । ट्यालेन्ट […]