November 10, 2024
एजेन्सी – बंगलादेशले अफगानिस्तानमाथि दोस्रो ओडिआईमा जित हासिल गरेको छ । बंगलादेशले शनिवार अफगानिस्तानमाथि ६८ रनले हराएको हो । यो नजितापछि ३ वटा ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो । २ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट […]
November 10, 2024
एजेन्सी – ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ । आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ । १ सय ८३ रनको […]
November 9, 2024
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]
November 9, 2024
एजेन्सी – विश्व कप लिग टु मा युएई फेरि पनि पराजित भएको छ । शनिवार भएको त्रिकोणात्मककाे सिरिजको खेलमा नेदरल्यान्ड्ससँग युएई ६७ रनले पराजित भएको हो । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको युएई ४५.२ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो । युएईका लागि अली नासिरले ३९ बलमा सर्वाधिक ४५, […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु १९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका शक्ति गौचनलाईले धेरै खुसी हुने भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एसिया कपको लागि हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गर्दा मुख्य प्रशिक्षकको जिम्मेवारी गौचनलाई दिएको हो । ‘जिम्मेवारी पाउँदा खुसी त […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा अर्को महिना युएईमा हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । केही दिन अघि सकिएको नरेश स्मृती राष्ट्रिय यु […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल युएईसँग १३ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोलीले जितका लागि बलियो लक्ष्य दिएको छ । युएईले नेपाललाई १ सय २३ रनको बलियो लक्ष्य दिएको हो । युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]