November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्किएको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्यो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यान अन्य पदाधिकारीहरू, […]
November 14, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आई खेलमा बिहीवार सहज जित हासिल गरेको छ । अस्ट्रेलिया डकवर्थ लुईस पद्दतीमा २९ रनले विजयी भएको हो । पहिलो टि ट्वान्टी आईमा जितका साथ अस्ट्रेलियाले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण खेल ७ ओभरमा छोट्याईएको थियो । […]
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नगद सहित सम्मान गरिने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले विश्व कपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । क्यानले बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल खेलाडीलाई […]
November 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । ८ टोलीले विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याउने क्रम अन्तिम रुपमा पुर्याएका छन् । एनपिएलको नियम अनुसार सहभागी टिमले ४ विदेशी खेलाडी प्लेईङ-११ मा राख्नै पर्ने नियम रहेको छ । यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम आफ्नो टोलीमा […]
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्कदैछ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली महिला यु १९ टोली बिहीवार साँझ ६ः१५ मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछ । छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले पहिलो पटक विश्व कपमा […]
November 14, 2024
एजेन्सी – तिलक बर्माको शतकको सहयोगमा पाहुना टोली भारतले बुधवार दक्षिण अफ्रिकालाई तेस्रो टि ट्वान्टी आईमा पराजित गरेको छ । भारतले ११ रनको जित हात पारेको हो । जितसँगै भारतले ४ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनाएको छ । २ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट […]
November 14, 2024
काठमाडौं (हाम्रो खेल्किद) – कर्णाली याक्सले चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । आज बिहानै सामाजिक सञ्जाल मार्फत कर्णालीले धवनलाई टिममा आबद्ध गरेको जनाएको छ । कर्णालीबाट एनपिएल खेल्ने धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ । भारतीय क्रिकेट […]
November 13, 2024
एजेन्सी – तिलक बर्माको शतकको सहयोगमा पाहुना टोली भारतले दक्षिण अफ्रिकालाई तेस्रो टि ट्वान्टी आईमा २ सय २० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको हो । भारतका लागि तिलकले ५६ बलमा ८ चौका र ७ छक्काको […]
November 13, 2024
एजेन्सी – नेदरल्याण्ड्स ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ । नेदरल्याण्ड्स ओमानसँग केही दिन अघि भएको विश्व कप लिग टु को दुवै खेलमा पराजित भएको थियो । ३ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा बुधवार ओमानले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो । योसँगै ओमानले टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ । […]
November 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ नेपाली महिला टोली विश्वकपका साथै यु १९ एसिया कपका लागि पनि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) लाई बुधवार ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । विश्वकपका साथ नेपालले अर्को महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट […]