November 23, 2024
एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]
November 22, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलिया र भारतबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको पहिलो टेस्टको पहिलो दिनै १७ विकेटको पतन भएको छ । अस्ट्रेलियामा शुक्रवारबाट सुरु पहिलो टेस्टको पहिलो दिनमा दुवै टोलीको गरेर १७ विकेट पतन भएको हो । अस्ट्रेलियाको पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङमा १ सय ५० रन बनाउँदै अल आउट भयो […]
November 22, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपिएल) संस्करण अर्को वर्षको मार्च १४ देखि सुरु हुने भएको छ । आइपिएलले शुक्रवार आगामी ३ सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आइपिएल मार्च १४ देखि सुरु हुने बताएको छ । आइपिएल २०२५ को फाइनल मे २५ मा हुनेछ । आइपिएलका अनुसार सन् २०२६ को सिजन मार्च १५ देखि […]
November 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् । यसबाहेक ट्यालेन्ट हन्टबाट […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य ४० […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि क्यानडाका पूर्व कप्तान साद विन जाफरलाई अनुबन्ध गरेको छ । लुम्बिनीले पाँचौ विदेशी खेलाडीका रुपमा जाफलालाई अनुबन्ध गराएको बिहीवार सामाजिक संजाल मार्फत जनाएको छ । यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्सलाई टोलीमा अनुबन्ध […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको ५ खेलको सिरिजमा आज अन्तिम खेल खेलिरहेको छ । टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेल जित्न नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य प्राप्त गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी विराटनगर किङ्गसले बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गर्दैछ । विराटनगरले आजबाट मोरङमा रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा अभ्यासमा बन्द प्रशिक्षण गर्नेछ । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् । […]
November 20, 2024
सुमन अधिकारी,बुटवल पाकिस्तानमा हुन लागेको नेत्रहीन टि ट्वान्टी विश्वकप भाग लिने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच बुधवार टोलीको बिदाइ गरेको हो। टोली रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ। खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । नोभेम्बर २३ […]