default_image

क्रिकेट

November 25, 2024

राजस्थानले १३ वर्षका वैभवमाथि १ करोड माथि खर्चियो

एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]

November 25, 2024

नेत्रहिन विश्व कप – नेपालको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]

November 25, 2024

एनपिएलका लागि टिकट दर तय

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ। क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको […]

November 25, 2024

भुवनेश्वर कुमार दिन कै महँगो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को दोस्रो दिनको अक्सन जारी रहँदा भुवनेश्वर कुमार सबैभन्दा अहिले सम्मका सबैभन्दा महँगा खेलाडी बनेका छन् । साउदी अरबमा जारी अक्सनको दोस्रो दिन धेरै खेलाडीमाथि बोली नलाग्दा भुवनेश्वर कुमार भने दिनकै महँगो खेलाडी बनेका छन् । उनीमाथि रोयल च्यालेन्जर्स बेंग्लुरुले १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको […]

November 25, 2024

देवको अर्धशतकमा कर्णालीले काठमाडौंलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई अभ्यास खेलमा पराजित गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले काठमाडाैंमाथि ३४ रनको जित दर्ता गरेको हो । कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अल आउट हुदै १ सय […]

November 25, 2024

विराटनगरका मुख्य प्रशिक्षक काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्राएन सोमबार काठमाडौं आइपुगेका छन् । मुख्य प्रशिक्षक ओ’ब्राएन काठमाडौं आईपुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । उनलाई त्रिभुवन विमानस्थलमा विराटनगरका टिम व्यवस्थापकमा विजय कुमार धिताल लगायतले स्वागत गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका नियमित […]

November 25, 2024

सुदूरपश्चिम रोयल्सका मेन्टर हज काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज काठमाडौं आइपुगेका छन् । अस्ट्रेलियाका विश्व कप विजेता टोलीका सदस्य हज सोमवार काठमाडौं आइपुगेका हुन् । उनलाई सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । केही दिन धनगढीमा रहेर प्रशिक्षण गरेको सुदूरपश्चिमको टोली सोमवार काठमाडौं आइपुगेको […]

November 25, 2024

भारतसँग अस्ट्रेलियाको हार

एजेन्सी – भारतले पहिलो टेस्टमा अस्ट्रेलियालाई २ सय ९५ रनले पराजित गरेको छ। दोस्रो इनिङमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाउन सक्यो । चार दिन सोमवार सकिएको टेस्टमा भारतका लागि कप्तान जसप्रति बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिए । वासिङटन सुन्दरले २, हर्सित राणा र नितिशकुमार […]

November 25, 2024

क्रिकेटर सानालाई वीरगञ्ज महानगरको सम्मान

सूर्य शुभचिन्तक,वीरगञ्ज नेपाली महिला यु १९ क्रिकेट टोलीकी सदस्य वीरगञ्जकी क्रिकेट खेलाडी साना प्रविणलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ । महानगरमै आइतवार आयोजित एक कार्यक्रमका बीचमा महानगरले उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । साना प्रविणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् । […]

November 25, 2024

एनपिएलको ट्रफी अनावरण

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्। सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्। ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले […]

Success

Thank you for your time.