December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् । भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् । १ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल […]
December 5, 2024
एजेन्सी – टि ट्वान्टी क्रिकेटको इतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । बरोडाले बिहीवार सिक्किमको टोलीविरुद्ध पुरुष टि ट्वान्टी क्रिकेटमा सर्वाधिक योगफल बनाउने कीर्तिमान बनाएको हो । उसले गत अक्टोबरमा नैरोबीमा गाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको ३ सय ४४ रनको कीर्तिमान तोडेको हो । बरोडाले आफ्नो इनिङमा ३७ छक्का प्रहार गर्दै अर्को टि […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको पाँच विकेटको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन मात्र […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन् । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुरले बिहीवार पोखरामाथि ७ विकेटको जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती दुवै खेलमा जितेको जनकपुर त्यहि लयलाई निरन्तरता दिन चाहन्छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपमा बुधवार अफगानिस्तानलाई १ विकेटले हराउँदा नेपालका कप्तान हेमन्त धामीले अलराउण्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच पाए । १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको खेलमा हेमन्तले अविजित २२ रनको इनिङ खेल्नुको साथै २ विकेट लिए । त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २७.१ ओभरमा […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहिवार दुई हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ । खेल बिहान ९ बजे पछि सुरु हुनेछ । पोखराले दोस्रो खेलमा पहिलो जितका लागि प्रयास गर्ने छ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । सुरुवाती […]