default_image

क्रिकेट

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

December 10, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन् । खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ। आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ। लुम्बिनी विराटनगर किंग्स, […]

December 10, 2024

नेपाल र हङकङबीच यु १९ को एकदिवसीय सिरिज हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र हङकङबीच यु १९ को ३ खेलको एकदिवसीय सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार हङकङ यु १९ सँगको एकदिवसीय सिरिजको खेलतालिका र नेपाली टोलीको घोषणा गरेको हो । क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते हुनेछ […]

December 10, 2024

एनपिएलमा आज दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दशौं दिन आज दुई खेल हुनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य कुशल मल्ल र कुशल भुर्तेलको टोली अलग अलग खेलमा उत्रदै छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले राष्ट्रिय टोलीको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्ससँग खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे […]

December 9, 2024

शिराजलाई आइसिसीले गर्यो कारबाही

एजेन्सी – भारतीय तीव्र गतिका बलर मोहम्मद शिराजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कारबाही गरेकोछ । अष्ट्रेलियासँगको दोस्रो टेस्ट खेल एडिलेडमा ट्रविस हेडलाई आउट गरेपछि गरेको अस्वभाविक सेलेब्रेसनको कारण आइसिसीले उनलाई एक डेमिरिट प्वाइन्ट दिनुको साथै २० प्रतिशत म्याच फि रकम काट्दै कारबाही गरेको हो । त्यस्तै हेडलाई पनि एक डेमिरिट प्वाइन्ट दिएकोछ । २४ […]

December 9, 2024

यु १९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा […]

December 9, 2024

झापा अन्तरपालिका टि ट्वान्टी क्रिकेट माघमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए। झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार, मेडल, […]

December 8, 2024

स्वदेश फर्किए धवन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार धवन आइतवार साझ एयर इन्डिया मार्फत स्वदेश फर्किएका हुन् । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् । उनी, घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले झन्डै […]

December 8, 2024

भारतलाई हराउँदै बंगलादेश यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेशले यु १९ एसिया कप जितेको छ । युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन भएको हो । बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै […]

December 8, 2024

सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, चितवनको जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । सुदूरपश्चिम आइतवारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भयो । चौथो खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो। १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले […]

Success

Thank you for your time.