January 3, 2025
एजेन्सी – अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ति हुनु केही अघि १ सय ८५ रनमा अल आउट […]
January 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २७ वर्षीय आरिफले सबाना खातुनसँग बिहीवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आरिफ नेपालले खेलेको पहिलो ओडिआई टोलीका सदस्य रहेका थिए । घरेलु क्रिकेटमा आरिफ विभागीय टोली नेपाल पुलिस क्लब खेल्नेछ । हालै सम्पन्न नेपाल प्रिमियर लिग […]
January 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । पुलिसले शुक्रवार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको […]
January 2, 2025
एजेन्सी – ब्याटर कुशल परेराको शतकको सहयोगमा श्रीलंकाले घरेलु टोली न्युजिल्याण्डविरुद्ध सान्त्वना जित हात पारेको छ । न्युजिल्याण्डसँगको तेस्रो टि ट्वान्टी आईमा श्रीलंका ७ रनले विजयी भएको हो । तेस्रो खेल श्रीलंकाले जिते पनि यसअघिका दुवै खेल जितेर न्युजील्याण्डले सिरिज भने जितिसकेको थियो । श्रीलंकाले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित […]
January 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डललाई बाहिर राख्दै […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधवार लिग चरणको सबै खेल सकिएको छ। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर विजेता र चक्रवर्ती ल कलेज उपविजेता, समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी विजेता र स्टुडियो सेभेन उपविजेता बन्दै अन्तिम ८ मा पुगेका […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकप माघ पहिलो साताबाट मलेसियामा सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा आगामी माघ ५ गते यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० गते सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् । […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफीको पहिलो संस्करणमा सन् २०२४ काे सुरूमा भएकाे प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीका कप्तान […]
December 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगितामा मंगलवार पनि ७ खेल भएका छन् । स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोरमा आज टिम बिडिएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका छन् । दिनको पहिलो खेलमा समुह सि अन्तर्गत टिम बिडिएसले स्याङ्जा […]
December 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आगामी साताबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता गुमाउने भएका छन् । दीपेन्द्रले युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी(आईएल टि ट्वान्टी) मा सहभागी हुन शुक्रवार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् । ‘जनवरी ३ मा त्यसतर्फ जादै छु । अघिल्लो […]