January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी एक्लैले ७ विकेट लिएपछि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई कम रनमा अल आउट गरेको छ । जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो । एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न […]
January 5, 2025
एजेन्सी – पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ । तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ । […]
January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगंजमा हुँदैछ । वीरगंजमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्दैछन् । जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशका बीचमा खेल हुनेछ । दुवै खेल बिहान ९ […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को महिना आयोजना हुने यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) –किंग्स क्रिकेट एकेडेमीले स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज भएको फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो । ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । किंग्सका ओपनर आश्रय […]
January 4, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया सस्तैमा समेटिएको छ । बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ८१ रनमा समेटिएको हो । अस्ट्रेलियाका लागि बेयु वेबस्टारले सर्वाधिक ५७ रन जोडे । यसै टेस्टमा डेब्यु गरेका उनले १ सय ५ बलको सामना गर्दै ५ चौका […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा लामो समय पछि रातो बल र सेतो पोशाकको क्रिकेट फर्किएको छ । सन् २०१९ मा इङग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले पछिल्लो पटक रातो बलको क्रिकेट खेलेको थियो । त्यो खेल केबल राष्ट्रिय टोलीमा रहेका केही खेलाडीको लागि अवसर थियो । आइतवार सुरु हुने जय ट्रफी मेन्स एलिट कपमा भने धेरै […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो । आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ विभागीय […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि मधेश प्रदेशको टोली घोषणा भएको छ । एलिट कप भोलि सुरु हुँदैछ। मधेश प्रदेश क्रिकेट संघले शुक्रवार हरिशंकर शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । बागमती प्रदेशसँग खेल्दै मधेशले प्रतियोगिताको सुरुवात गर्नेछ । मधेशले दोस्रो खेलमा नेपाल पुलिस क्लबको लिग चरणको अन्तिम खेलमा त्रिभुवन […]
January 3, 2025
एजेन्सी – अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ति हुनु केही अघि १ सय ८५ रनमा अल आउट […]