default_image

क्रिकेट

July 4, 2023

गुलशनलाई स्टरलिङको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप छनोटको प्लेअफमा आयरल्यान्डका प्रमुख ओपनर पल स्टरलिङलाई बोल्ड आउट गरेका छन् । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १२ ओभरमा ३ विकेट गुमाउँदै ६० रन बनाएको छ । गुलशनले १२ औं ओभरको अन्तिम बलमा पल स्टरलिङलाई १५ रनमा बोल्ड आउट […]

July 4, 2023

आयरल्यान्डविरुद्ध नेपाललाई पावर प्लेमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध राम्रो बलिङ सुरुवात गरेको छ । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १० ओभरमा २ विकेट गुमाउँदै ४६ रन बनाएको छ । आयरल्यान्डका ह्यारी टेक्टर ११ र पल स्टर्लिङ १४ रनमा क्रिजमा छन् । तीव्र गतिका […]

July 4, 2023

गुलशन र सन्दीपको कीर्तिमानी ब्याटिङमा आयरल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । नेपालका […]

July 4, 2023

सात रन जोड्दा नेपालले तीन विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा आयरल्यान्डविरुद्ध लगातार विकेट गुमाएको छ । जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको छ । नेपालका गुलशन झा १४ र उनलाई सन्दीप लामिछानेले साथ दिएका […]

July 4, 2023

अर्जुन अर्धशतक बनाउन चुके

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका विकेटकिपर अर्जुन साउद आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा टेस्ट टोली आयरल्यान्डविरुद्ध अर्धशतक बनाउन चुकेका छन् । जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८ रन बनाएको छ । नेपालका भीम सार्की ७ र उनलाई […]

July 4, 2023

टेस्ट टोली आयरल्यान्डविरुद्ध नेपालको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्रतिस्पर्धामा टेस्ट टोली आयरल्यान्डविरुद्ध मध्यम ब्याटिङ सुरुवात गरेको छ । जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै ८३ रन बनाएको छ । नेपालका ओपनर अर्जुन साउद ६१ बलमा ३ चौका र २ […]

July 4, 2023

किशोर एक वर्षपछि नेपालको प्लेइङ ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर किशोर महतो एकवर्षपछि नेपालको प्लेइङ ११ मा मौका पाएका छन् । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि आयरल्यान्डविरुद्ध किशोर महतोलाई मौका दिएको छ । नेपालले टस हारेर केहि समयमा ब्याटिङ गर्दै छ । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । प्लेअफमा युएईविरुद्ध टोलीमा रहेका आरिफ […]

July 4, 2023

आयरल्यान्डविरुद्ध आरिफ बेन्चमा, किशोरलाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध टोलीमा दुई परिवर्तन गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले नियमित ब्याटर आरिफ शेखलाई विश्राम दिँदै बेन्चमा राखेको छ । आरिफको स्थानमा कुशल […]

July 4, 2023

नेपालले आयरल्यान्डविरुद्ध टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध टस हारेकोछ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर […]

July 4, 2023

नेपालको उपाधिमा ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । नेपालले घरेलु टोली मलेसियालाई मात्रै ३१ रनमा अल आउट गर्दै च्याम्पियन बनेको हो । यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित […]

Success

Thank you for your time.