default_image

क्रिकेट

July 5, 2023

नरेनले तोडे यू-१६ क्रिकेटमा शतकको खडेरी

काठमाडौं (हाम्रो खेलकुद) – नरेन भट्टले नेपाली यू-१६ क्रिकेटमा ६ वर्ष देखीको शतकको खडेरी तोडेका छन् । एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउनेक्रममा नरेनले शतक हानेका थिए । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन […]

July 5, 2023

नेपालको खेलपछि बालबर्नीले दिए कप्तानबाट राजीनामा

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि कप्तान एन्ड्रयू बालबर्नीले राजीनामा दिएका छन् । बालबर्नीले नेपालसँगको खेलपछि सिमित ओभरको क्रिकेटबाट कप्तानी छाड्ने निर्णय लिएका छन् । आयरल्यान्ड १० टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहँदै बाहिरिएको थियो । समूह बी मा आयरल्यान्ड ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ […]

July 5, 2023

नेपालले आयरल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित हुन पुग्यो । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ६० र कर्टिस क्याम्फर ६२ रनको योगदान दिए । नेपालका करण केसीले […]

July 5, 2023

कप्तान रुविना गृहनगरमा सम्मानित

मेचीनगर (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री बेलबासेलाई गृहनगरमा सम्मान गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो । रोटरी क्लब अफ काँकरभिट्टाको १४ औँ पदस्थापन कार्यक्रमको अवसरमा उनलाई नगदसहित प्रतिभा सम्मान गरिएको क्लबका अध्यक्ष रूद्र मैनालीले जानकारी दिए । रुविनालाई कार्यक्रमका प्रमुख […]

July 5, 2023

८ वर्षपछि एसोसिएट टोलीले विश्वकप खेल्ने पक्का

एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागीता हुने पक्का भएकोछ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोली बाहिरिएपछि एक एसोसिएट टोलीको स्थान पक्का भएको हो । नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् । बिहीबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यदि […]

July 5, 2023

चार मध्य तीन टेस्ट टोलीनै विश्वकपमा पुग्न सकेनन्

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोलीले नै विश्वकपमा स्थान बनाउन नसकी बाहिरिएका छन् । एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डको सानदार प्रदर्शनपछि दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न नसकेका हुन् । श्रीलंका विश्वकप २०२३ मा छनोटबाट पुग्ने एक मात्रै टेस्ट टोली बन्यो । आयरल्यान्ड […]

July 4, 2023

१० टोली सहभागी प्रतियोगितामा नेपाल आठौं

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेर बाहिरिएको छ । सातौं स्थानको लागि आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्दै बाहिरिएको छ । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । […]

July 4, 2023

नेपाल आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । योसँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो […]

July 4, 2023

स्कटल्यान्डसँग स्तब्ध हुँदा जिम्बावेको विश्वकप सपना समाप्त

जिम्बावे एजेन्सी – घरेलु टोली जिम्बावे आइसिसी विश्वकप छनोट २०२३ को सुपर सिक्स खेलमा स्कटल्यान्डसँग ३१ रनले स्तब्ध भएको छ । यो हारसँगै जिम्बावेको आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४१.१ ओभरमा २ सय ३ रनमा अल आउट भयो […]

July 4, 2023

आइपिएल ७ युवा स्टार समेट्दै इमर्जिङ टिम्स खेल्ने भारतको टोली घोषणा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का ७ युवा स्टार खेलाडी समेट्दै भारतले दुई सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ । नेपालकै समूहमा रहेको भारतले आइपिएलमा सानदार प्रदर्शन गरेका साइ सुदर्शन, धु्रब जुरेल, शतकधारी प्रभशिम्रन सिंह लगायत ७ स्टार खेलाडी समेटेको छ । भारतलाई २०२२ मा यू१९ विश्वकप […]

Success

Thank you for your time.