January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत लिग चरणको १८ औं खेलमा मधेश प्रदेशले कर्णालीलाई ६१ रनले पराजित गरेको छ । मधेशले प्रस्तुत गरेको २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ७० रन मात्र जोड्न सक्यो । कर्णालीका अर्जुन घर्तीले ५८ रन जोड्नुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न […]
January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्दा मधेश प्रदेशले पिएम कप २०८० अन्तर्गत कर्णाली प्रदेशलाई २ सय ३२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकको मदत्मा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकर र मयनले समान ५०-५० रन […]
January 19, 2024
एजेन्सी – आइसिसी यू १९ विश्व कप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी भएका छन् । समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह एमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो ।पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । […]
January 19, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ग्लेन फिलिप्स र डर्याल मिचेलको चौथो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेपछि शुक्रबार घरेलु टोली न्युजिल्यान्डले चौथो टि-२० आईमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । जितको लागि १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डलाई जिताउन २०-३ बाट उकास्दै चौथो विकेटका लागि […]
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशले लगातार पाँचौ हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कोशीलाई ६४ रनले हराएको हो । ओपनर आशुतोष घिरैयाको शतकको मदतमा बागमतीले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४७.१ ओभरमा ओभरमा अलआउट हुँदै […]
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आशुतोष घिरैयाको शतकमा बागमती प्रदेशले पीएम कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध बलियो योगफल खडा गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरे । बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि २ सय ७३ रन जोड्यो । आशुतोषले १ सय ११ बलमा […]
January 19, 2024
एजेन्सी – अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध जारी पहिलो टेस्टको तेस्रो दिन नै १० विकेटको जित दर्ता गरेको छ । वेस्ट इन्डिजले प्रस्तुस गरेको २६ रनको लक्ष्य अष्ट्रेलियाले ६.४ ओभरमा नै पूरा गरेको हो । स्टिभ स्मिथ ११ र मार्नस लाबुसेन १ रनमा आउट भए । उस्मान खवाजा ९ रनमा खेलिरहँदा शमार जोसेफको बाउन्सर लाग्दा घाइते हुँदै […]
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरेका हुन् । उनले ९९ बलमा १३ चौका र २ छक्कासहित शतक पूरा गरे । कमल खत्रीको बलमा एज लाग्दै […]
January 19, 2024
एजेन्सी – आइसीसी यू-१९ विश्वकप आजदेखि सुरु हुँदैछ । पहिलो दिन शुक्रबार २ खेल हुँदा नेपालले भने आइतबारदेखि विश्वकप यात्रा सुरु गर्नेछ । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए अन्तर्गत आज आयरल्यान्डले अमेरिकासँग खेल्नेछ । त्यस्तै समूह बी मा आयोजक दक्षिण अफ्रीका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन् । नेपाली […]
January 18, 2024
एजेन्सी – कप्तान वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा श्रीलंकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा जिम्बावेलाई ९ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले २–१ ले जितेको छ । जितको लागि ८३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १०.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा पाथुम निसंका २३ बलमा ५ चौका […]