January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीले आज आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह डी मा शनिबार पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको भारी अन्तरले पराजित गरिसकेको छ । दुवै न्युजिल्याण्ड र नेपालले यस संस्करणमा आफ्नो […]
January 20, 2024
एजेन्सी – भारतले जितका साथ आइसिसी यू १९ विश्व कपको यात्रा सुरु गरेको छ । भारतले शनिबार बंगलादेशलाई ८४ रनले हराएको छ । २ सय ५२ रनको मध्यम पछ्याएको बंगलादेश ४५.५ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । बंगलादेशका मोहम्मद साहिब जेम्सले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका उनले ७ चौकासहित ५४ […]
January 20, 2024
एजेन्सी – पाकिस्तानले आइसिसी यू १९ विश्व कप क्रिकेटमा शनिबार अफगानिस्तानाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा नेपाल सम्मिलित समूह डीको पहिलो खेलमा २ सय ८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो । अफगानिस्तानका नौमान शाह २६, शोहेल खान […]
January 20, 2024
एजेन्सी – इंग्ल्यान्डले शनिबार आइसिसी यू १९ मा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । समूह ‘बी’मा टस जितेर इंग्ल्यान्डले विपक्षी टोलीलाई पहिले ब्याटिङ गराउने निर्णयलाई सहित सावित गराउने क्रममा स्टकल्यान्डलाई ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ७४ रनमा सिमित गरेको थियो । जवाफमा इंग्ल्यान्डले २६.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको […]
January 20, 2024
एजेन्सी – सहजाइब खानको शतकको मद्दतमा पाकिस्तानले अफगानिस्तानलाई आइसिसी यू १९ मा २ सय ८५ रनको लक्ष्य दिएको छ ।दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको समूह डीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । ओपनर सहजाइबले १ सय २६ बल खेल्दै १० चौका र ३ छक्काको […]
January 20, 2024
एजेन्सी – भारतले आइसिसी यू १९ विश्व कपमा बंगलादेशलाई २ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपको समूह एमा टस जितेर बंगलादेशबाट ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको थियो । भारतका लागि ओपन आर्दश सिंह र उदय साहारनले अर्धशतक बनाएका थिए […]
January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत लिग चरणको १८ औं खेलमा मधेश प्रदेशले कर्णालीलाई ६१ रनले पराजित गरेको छ । मधेशले प्रस्तुत गरेको २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ७० रन मात्र जोड्न सक्यो । कर्णालीका अर्जुन घर्तीले ५८ रन जोड्नुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न […]
January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्दा मधेश प्रदेशले पिएम कप २०८० अन्तर्गत कर्णाली प्रदेशलाई २ सय ३२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकको मदत्मा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकर र मयनले समान ५०-५० रन […]
January 19, 2024
एजेन्सी – आइसिसी यू १९ विश्व कप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी भएका छन् । समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह एमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो ।पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । […]
January 19, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ग्लेन फिलिप्स र डर्याल मिचेलको चौथो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेपछि शुक्रबार घरेलु टोली न्युजिल्यान्डले चौथो टि-२० आईमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । जितको लागि १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डलाई जिताउन २०-३ बाट उकास्दै चौथो विकेटका लागि […]