January 11, 2024
एजेन्सी –नेपालले आइसिसी यु१९ विश्वकप अघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित हो । जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग-वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ […]
January 11, 2024
एजेन्सी – अनुभवी अलराउन्डर मोहम्मद नाबी र युवा ब्याटर आजमतुल्लाह ओमरजाईको उत्कृष्ट साझेदारीमा अफगानिस्तानले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ५९ रनको मध्यम लक्ष्य लिएको छ । मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । अफगानिस्तानका मोहम्मद नाबीले २७ बलमा […]
January 11, 2024
एजेन्सी – एसिसी टि२० प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने पक्का भएकोछ । एसियन क्रिकेट काउन्सील (एसिसी) ले प्रतियोगिता अप्रिल १० देखी २३ सम्म ओमानमा हुने जनाएको छ । एसिसीले २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कपको पनि टुङ्गो लगाएको छ । प्रतियोगिता विजेताले एसिया कप टि२० आई खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । यू-१९ विश्वकपको कारण गण्डकीको टोलीमा प्रमुख ब्याटर अर्जुन कुमाल टोलीमा छैनन् । त्यस्तै यू१९ विश्वकपकै कारण दीपक डुम्रे पनि छैनन् । गण्डकीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेको छ । पिएमकप शनिबार देखी काठमाडौंको […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हरिशंकर शाहको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । अघिल्लो महिना केपी ओली टि२० प्रतियोगिता उपाधि जितेको मधेशले सिनियर टोलीका तीन खेलाडी समेट्दै बलियो टोली घोषणा गरेको छ । हरिशंकरसँगै पवन सरार्फ र अनिल कुमार शाह सिनियर टोलीबाट खेलेका खेलाडी छन् । पवन उपकप्तानको […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नयाँ जिम्मेवारीका साथ नेपाल एपिएफ क्लबमा जोडिएका छन् । काठमाडौंको हल्चोकस्थित एपिएफको मुख्य कार्यलयमा रोहित कप्तान र मल्ल मुख्य प्रशिक्षकको रुपमा बिहीबार सम्झौता गर्दै टोलीमा आवद्ध भएका हुन् । शनिबार सुरु हुने प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगितामा रोहित र मल्लको जोडीले एपिएफको […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल एपिएफ क्लबको कप्तानमा नियुक्त भएका छन् । नेपाल आर्मी छाडेका रोहितलाई एपिएफले एक कार्यक्रमका बीच उनीसँग सम्झौता गरेको हो । सन् २०१८ मा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता जित्दा रोहित टोलीका सदस्य थिए । त्यसपछि रोहित आर्मी गएका थिए । अघिल्लो […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नेपाल एपिएफ क्लबको क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । शनिबार सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अघि मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको एपिएफले जनाएको छ। मल्लले अघिल्लो महिना मात्रै सिंगापुर पुगेर आइसिसी लेभल २ कोचिङ कोर्ष गरेका थिए । उनीसँग काठमाडौं […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ( क्यान)ले निलम्बन गरेको छ । घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउनि गरि निलम्बन गरेको बिहीबार क्यानले जनाएकोछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाडेका छन् । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । आर्मीका मुख्य प्रशिक्षक चन्द्र सावदले रोहितले आर्मी छाडेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । रोहितले पछिल्लो पटक आर्मीबाट गत महिना विरगंजमा सम्पन्न प्रो क्लब च्याम्पियनसिप खेलेका थिए । रोहित सन् […]