January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको छ । दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपुर्ती गरि ५ लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंंले सजाय सुनाएको […]
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर शरद भेषावकर प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिताको लागि बागमती प्रदेशको टोलीमै स्थान बनाउन सकेनन् । बागमतीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै रितको टोलीका कप्तानीमा टोली घोषणा गर्दा शरद भेषावकर वैकल्पिक खेलाडीमा समेत अट्न सकेनन् । उनले महावीर क्लब हुँदै काठमाडौंबाट जिल्ला छनोट खेलेका थिए । बलिङमा केहि प्रभाव छाडेपनि […]
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । नेपालका लागि यू१९ क्रिकेटमा कप्तानी गरि सकेका रितको कप्तानीमा युवा टोली घोषणा गरेकोछ । ईशान पाण्डे र प्रतिश जि.सी नेपाली टोलीबाट खेलेका खेलाडी छन् । शरद भेषावकर भने वैकिल्पक खेलाडीमा पनि छैनन् । […]
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेको सजाय आज निर्धारण गर्दैछ । दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । तर सजाय भने पुस २५ गते तोक्ने भनेको थियो । उक्त मुद्दामा सन्दीप कति वर्ष जेल जाने र युवतीलाई […]
January 9, 2024
एजेन्सी – मलेसियाका एक सर्वाधिक सफल कप्तान अहमद फैजले युवा ब्याटर विरनदीप सिंहलाई कप्तानी हस्तान्तरण गरेका छन् । अहमद फैजले कप्तानी छाड्दै विरनदीपलाई नेतृत्व दिने निर्णय लिएका हुन् । ३५ वर्षीय उनले २०१३ देखी मलेसिया टोलीको कप्तानी गर्दै आएका थिए । मलेसिया टोलीबाट सानदार प्रदर्शन गरेपनि उनले कप्तानी छोड्ने समय समय भएको बताउँदै विरनदीपलाई दिएका […]
January 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई […]
January 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशको छनोटबाट बारा र पर्सा फाइनलमा पुगेका छन् । बाराले धनुषा तथा पर्साले सिराहलाई सेमिफाइनलमा हराउँदै फाइनलमा पुगेका हुन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाराले २२ ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो । बाराको लागि साहिल पटेलले ३३, अरनिको यादवले १८ र तृतराज दास १५ […]
January 9, 2024
विनोद सिंह विष्ट, धनगढी कप्तान नारायण जोशीको शतकीय अलराउन्ड प्रदर्शनमा कैलाली जिल्लाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको उपाधि जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि जितेको हो । जितका लागि पाएको २ सय ८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा अल आउट भयो […]
January 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्लाले बागमती प्रदेश छनोटको फाइनलमा चितवन जिल्लालाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । मंगलबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन ४५.२ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । चितवनको लागि ओपनर रोशन झाले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ […]
January 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्दैछ । दक्षिण अफ्रिकामा १९ जनवरी देखी हुने यू-१९ विश्वकप खेल्न नेपाली टोली त्यहाँ पुगि सकेको छ । नेपालको समूह डी मा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । यस पटक देखी विश्वकप फरक शैलीमा हुनेछ । यसअघिका […]