default_image

क्रिकेट

January 12, 2024

विनोदको कप्तानीमा आर्मी क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबलेप्रधानमन्त्री (पिएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि शुक्रबार विनोद भण्डारीको कप्तानीमा१४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । पिएम कप शनिबार सुरु हुँदैछ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेल भने यसपटक आर्मीमा हुनेछैनन्। उनी हालै आर्मी छाडेर एपिएफमा आबद्ध भएका छन्। उनकै कप्तानीमा एपिएफले पिएम कपका‌ लागि […]

January 12, 2024

रोहितको कप्तानीमा एपिएफ क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा ४ वैकल्पिकसहित १८ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । पिएम कप शनिबार सुरु हुँदैछ। त्रिभुवन आर्मी क्लब छाडेर पुनः एपिएफमा आबद्ध भएका रोहितलाई एपिएफले बिहीबार आफ्नो टोलीको कप्तान नियुक्त गरेको थियो । उनले यस […]

January 12, 2024

दीपेन्द्रको कप्तानीमा पुलिसको बलियो टोली घोषणा

काठमाडौँ( हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिँह ऎरिको कप्तानीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ । दीपेन्द्र आइसिसी टि२० विश्वकप एसिया छनोटमा केही महिना अघि संगापुर विरुद्ध घाइते भएका थिए । त्यसपछि उनले घरेलु क्रिकेट खेलेका छैनन् । त्यस्तै कुशल भुर्तेल पनि टोलीमा फर्किएका छन्।उपाधिको मुख्य […]

January 11, 2024

हसरंगाले एक्लै ७ विकेट लिँदा श्रीलंकालाई उपाधि

एजेन्सी – स्पिनर वानिन्दु हसरंगाले एक्लै ७ विकेट लिएपछि श्रीलंकाले तेस्रो ओडिआई खेलमा जिम्बाबेलाई ८ विकेटले हराएकोछ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले २-० ले जितेकोछ । जितको लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले १६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।श्रीलंकाका कुशल मेन्डिस ५१ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा नट […]

January 11, 2024

अफगानिस्तानमाथि भारतको सहज जित

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएकोछ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएकोछ । जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा शिवम दुबे ४० बलमा ५ चौका र २ छक्कासहित ६० रनमा अविजित […]

January 11, 2024

नामिबियामाथि नेपालको रोमान्चक जित

एजेन्सी –नेपालले आइसिसी यु१९ विश्वकप अघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित हो । जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग-वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ […]

January 11, 2024

भारतलाई अफगानिस्तानको मध्यम लक्ष्य

एजेन्सी – अनुभवी अलराउन्डर मोहम्मद नाबी र युवा ब्याटर आजमतुल्लाह ओमरजाईको उत्कृष्ट साझेदारीमा अफगानिस्तानले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ५९ रनको मध्यम लक्ष्य लिएको छ । मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । अफगानिस्तानका मोहम्मद नाबीले २७ बलमा […]

January 11, 2024

एसिसी टि२० प्रिमियर कप ओमानमा हुने

एजेन्सी – एसिसी टि२० प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने पक्का भएकोछ । एसियन क्रिकेट काउन्सील (एसिसी) ले प्रतियोगिता अप्रिल १० देखी २३ सम्म ओमानमा हुने जनाएको छ । एसिसीले २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कपको पनि टुङ्गो लगाएको छ । प्रतियोगिता विजेताले एसिया कप टि२० आई खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, […]

January 11, 2024

विपिनको कप्तानीमा गण्डकीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । यू-१९ विश्वकपको कारण गण्डकीको टोलीमा प्रमुख ब्याटर अर्जुन कुमाल टोलीमा छैनन् । त्यस्तै यू१९ विश्वकपकै कारण दीपक डुम्रे पनि छैनन् । गण्डकीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेको छ । पिएमकप शनिबार देखी काठमाडौंको […]

January 11, 2024

पिएमकप खेल्ने मधेशको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – हरिशंकर शाहको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । अघिल्लो महिना केपी ओली टि२० प्रतियोगिता उपाधि जितेको मधेशले सिनियर टोलीका तीन खेलाडी समेट्दै बलियो टोली घोषणा गरेको छ । हरिशंकरसँगै पवन सरार्फ र अनिल कुमार शाह सिनियर टोलीबाट खेलेका खेलाडी छन् । पवन उपकप्तानको […]

Success

Thank you for your time.