January 14, 2024
एजेन्सी – ओपनर फिन एलेन र तीव्र गतिका बलर एडम मिल्नेको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा पाकिस्तानलाई २१ रनले हराएको छ । यो जितसँगै न्युजिल्यान्डले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय ९५ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तान १९.३ ओभरमा १ सय ७३ रनमा […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुल) – हिमान्शु शाहीको अर्धशतकमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्शु शाहीले ७१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५३ […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेसँगै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ४२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन जोड्यो । एपीएफका लागि सन्दीप […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १४ ओभरमा ५ विकेट गुमाउँदै ४९ रन बनाएको छ । क्रिजमा लोकेश बम १ र सन्दीप जोरा ५ रन छन् । ओपनर प्रज्वल शाहीलाई […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । दक्षिण अफ्रिकामा नेपालको यू१९ विश्वकप अघि यो लगातार तेस्रो जित हो । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीसहित तीन युवा खेलाडी पहिलो पटक नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो पटक […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई आधार मान्दै क्यानले बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाएको छ । बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका अलराउन्डर राशिद खानले आफ्नो शतक भन्दा पनि टोलीको लागि खेलेको बताएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमतीविरुद्ध सातौं नम्बरमा ब्याटिङ गर्दै १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको कीर्तिमानी शतक प्रहारपछि राशिदले उक्त प्रतिक्रिया दिएका हुन् । ‘ममाथि मैले भरोसा […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर राशिद खानको कीर्तिमानी शतकको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ६८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो । बागमतीलाई ओपनर आषुतोश घिरैयाले ८७ बलमा ९ […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर अजय चौहानको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय १२ रनको सामान्य लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर मिर्नल गुरुङले ७८ बलमा ४ चौकासहित सर्वाधिक ४७ रन […]