January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबबाट प्रशिक्षकको रुपमा डेब्यू गरेका छन् । आफ्नो पूर्व गृह टोली बागमतीविरुद्ध राष्ट्रिय घरेलु प्रतियोगितामा प्रशिक्षकको रुपमा डेब्यू गरेपछि उक्त प्रतिक्रिया दिएका हुन् । ‘खासै सोचे जस्तो ब्याटिङ त भएन । तर जोरोको त्यो ब्याटिङ र केहि साझेदारीले […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता छैटौं संस्करण सुरु भएको छ । पाँच संस्करणका एकदिवसीय पिएमकप सकिँदा हालसम्म १६ शतक बनेका छन् । नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी पिएमकपमा दुई शतक हान्ने एक्लो खेलाडी हुन् । पिएम कपमा १५ खेलाडीले शतक हानेका छन् । ओपनिङ देखी सातौं नम्बरसम्म आएर शतक सम्भव भएको […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका ब्याटर सन्दीप जोराले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध शतक हानेपछि सेलेब्रेसन गर्न नसकेको बताएका छन् । बागमतीविरुद्ध १ सय १७ बलमा ७ चौका र ५ छक्कासहित १ सय १२ रन बनाउँदै जोराले आफ्नो करिअरकै पहिलो शतक हाने । ‘एक समय ४१–५ को अवस्थाबाट पूनरागमन गर्दै २ […]
January 14, 2024
मेचीनगर (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार क्रिकेटर अप्सरीलाई सम्मान गरेको हो । उनलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका […]
January 14, 2024
काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ […]
January 14, 2024
एजेन्सी – ओपनर फिन एलेन र तीव्र गतिका बलर एडम मिल्नेको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा पाकिस्तानलाई २१ रनले हराएको छ । यो जितसँगै न्युजिल्यान्डले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय ९५ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तान १९.३ ओभरमा १ सय ७३ रनमा […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुल) – हिमान्शु शाहीको अर्धशतकमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्शु शाहीले ७१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५३ […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेसँगै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ४२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन जोड्यो । एपीएफका लागि सन्दीप […]
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १४ ओभरमा ५ विकेट गुमाउँदै ४९ रन बनाएको छ । क्रिजमा लोकेश बम १ र सन्दीप जोरा ५ रन छन् । ओपनर प्रज्वल शाहीलाई […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । दक्षिण अफ्रिकामा नेपालको यू१९ विश्वकप अघि यो लगातार तेस्रो जित हो । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो […]