default_image

क्रिकेट

January 21, 2024

नेपालका तीनै स्पिनरलाई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत औसत सुरुवात पाएको नेपाललाई तीन स्पिनरले लगातार विकेट लिँदै खेलमा फर्काएका छन् । पहिलो पावरप्लेको अन्त्यमा ५३-० को बलियो स्थितिमा रहेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका हुन् । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती […]

January 21, 2024

सोमपालको घातक बलिङमा पुलिसको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङको मद्दतले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई मध्यम योगफलमा सिमित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो । खराब मौसमका कारण ढिलो सुरु भएको खेल प्रति इनिङ ३३ ओभरमा घटाइएको थियो । पुलिसको सुरुवात नै […]

January 21, 2024

कोशीको छैटौं हार, मात्र २५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री कप २०२४ मा लगातार छैटौं खेलमा पनि हार बेहोरेको छ । प्रतियोगितामा जितविहिन अर्को टोली गण्डकीविरुद्ध मात्र २५ रनमा अलआउट भएपछि कोशीको शत प्रतिशत हारको सिलसिलाले निरन्तरता पाएको हो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १५.२ ओभरमा अलआउट हुँदै २५ मात्र रन जोड्न […]

January 21, 2024

यू-१९ विश्वकप : नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्दैछ । न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ । अनुभवी गुलशन झासँगै आकाश चन्द टोलीमा रहेका छन् । त्यस्तै स्पिनर दीपेश […]

January 21, 2024

अभ्यासको आक्रमणमा फस्यो गण्डकी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएपछि गण्डकी प्रदेशले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध सामान्य योगफल खडा गरेको छ । टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गर्यो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर […]

January 21, 2024

खोजी राष्ट्रिय टोलीका लागि खेल्ने स्पिनरको

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि अबको केहि महिना निकै व्यस्त तालिका छ । आइसीसी विश्वकप लिग २ को नयाँ संस्करण सुरुवातसँगै नेपालले द्विपक्षीय सिरिज लगायत टि२० क्रिकेट विश्वकप नै खेल्दैछ । टोलीमा यो समय स्पिनरको खोजी भइरहेको छ । टोलीमा नियमित लेग स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति रहने भएसँगै अब घरेलु क्रिकेटबाट स्पिनरको […]

January 21, 2024

पाकिस्तान क्लिनस्विप हुनबाट जोगियो

एजेन्सी – पाकिस्तानले पाँचौं तथा अन्तिम टि-२० आईमा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएपछि क्लिनस्विप हुनबाट जोगिएको छ । अन्तिम खेल पाकिस्तानले जितेपछि ५ खेलको सिरिज न्युजिल्यान्डले ४–१ ले आफ्नो पक्षमा पार्यो । अघिल्ला ४ खेलमा न्युजिल्यान्ड ४६ रन, २१ रन, ४५ रन र ७ विकेटले विजयी भएको थियो । जितका लागि शनिबारको अन्तिम खेलमा […]

January 21, 2024

न्युजिल्याण्डमाथि गर्विलो इतिहास निरन्तर राख्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीले आज आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह डी मा शनिबार पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको भारी अन्तरले पराजित गरिसकेको छ । दुवै न्युजिल्याण्ड र नेपालले यस संस्करणमा आफ्नो […]

January 20, 2024

भारतसँग बंगलादेशको हार

एजेन्सी – भारतले जितका साथ आइसिसी यू १९ विश्व कपको यात्रा सुरु गरेको छ । भारतले शनिबार बंगलादेशलाई ८४ रनले हराएको छ । २ सय ५२ रनको मध्यम पछ्याएको बंगलादेश ४५.५ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । बंगलादेशका मोहम्मद साहिब जेम्सले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका उनले ७ चौकासहित ५४ […]

January 20, 2024

पाकिस्तानले अफगानिस्तानलाई हरायो

एजेन्सी – पाकिस्तानले आइसिसी यू १९ विश्व कप क्रिकेटमा शनिबार अफगानिस्तानाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा नेपाल सम्मिलित समूह डीको पहिलो खेलमा २ सय ८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो । अफगानिस्तानका नौमान शाह २६, शोहेल खान […]

Success

Thank you for your time.