default_image

क्रिकेट

January 21, 2024

न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध जारी आइसीसी यू-१९ विश्वकपको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७३ बलमा ६ चौकाको मदतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । अर्को एण्डमा लगातार विकेट गएपनि अर्जुनले आफ्नो इनिङलाई लगातार अघि बढाइरहेका छन् । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल […]

January 21, 2024

ब्याटिङमा नेपालको औसत सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले औसत सुरुवात गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा २ विकेट गुमाएर ४१ रन जोडेको छ । नेपालका लागि अर्जुन कुमाल ३३ बलमा २० रन बनाएर खेलिरहेका छन् । कप्तान देव खनालले १० […]

January 21, 2024

नेपाललाई न्युजिल्यान्डको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्नेहिथ रेड्डीले शतक प्रहार गरेपछि आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डबाट बलियो लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो । रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो । […]

January 21, 2024

आर्मीमाथि पुलिसको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ क्रिकेटमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । भैरहवाको सिद्धार्थनगर रंगशालामा खराब मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा आर्मीले १४१ रनको लक्ष्य पछ्याउन सकेन । आर्मी ३२.२ ओभरमा १२७ रनमा अलआउट भयो । यो पुलिसको लगातार तेस्रो जित समेत हो । आर्मीले भने […]

January 21, 2024

नेपालका तीनै स्पिनरलाई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत औसत सुरुवात पाएको नेपाललाई तीन स्पिनरले लगातार विकेट लिँदै खेलमा फर्काएका छन् । पहिलो पावरप्लेको अन्त्यमा ५३-० को बलियो स्थितिमा रहेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका हुन् । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती […]

January 21, 2024

सोमपालको घातक बलिङमा पुलिसको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङको मद्दतले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई मध्यम योगफलमा सिमित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो । खराब मौसमका कारण ढिलो सुरु भएको खेल प्रति इनिङ ३३ ओभरमा घटाइएको थियो । पुलिसको सुरुवात नै […]

January 21, 2024

कोशीको छैटौं हार, मात्र २५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री कप २०२४ मा लगातार छैटौं खेलमा पनि हार बेहोरेको छ । प्रतियोगितामा जितविहिन अर्को टोली गण्डकीविरुद्ध मात्र २५ रनमा अलआउट भएपछि कोशीको शत प्रतिशत हारको सिलसिलाले निरन्तरता पाएको हो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १५.२ ओभरमा अलआउट हुँदै २५ मात्र रन जोड्न […]

January 21, 2024

यू-१९ विश्वकप : नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्दैछ । न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ । अनुभवी गुलशन झासँगै आकाश चन्द टोलीमा रहेका छन् । त्यस्तै स्पिनर दीपेश […]

January 21, 2024

अभ्यासको आक्रमणमा फस्यो गण्डकी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएपछि गण्डकी प्रदेशले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध सामान्य योगफल खडा गरेको छ । टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गर्यो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर […]

January 21, 2024

खोजी राष्ट्रिय टोलीका लागि खेल्ने स्पिनरको

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि अबको केहि महिना निकै व्यस्त तालिका छ । आइसीसी विश्वकप लिग २ को नयाँ संस्करण सुरुवातसँगै नेपालले द्विपक्षीय सिरिज लगायत टि२० क्रिकेट विश्वकप नै खेल्दैछ । टोलीमा यो समय स्पिनरको खोजी भइरहेको छ । टोलीमा नियमित लेग स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति रहने भएसँगै अब घरेलु क्रिकेटबाट स्पिनरको […]

Success

Thank you for your time.