January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको हो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले उच्च लय कायम राख्दै अर्धशतक […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको हो । राम्रो सुरुवात पाएको लुम्बिनीको इनिङलाई एपिएफका रमेशले धराशायी पारेका थिए । उनले लगातार मध्यक्रमको विकेट लिँदै […]
January 25, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मधेश प्रदेशका प्रमुख ब्याटर अनिल शाहले प्रधानमन्त्री कप २०२४ अन्तर्गत गण्डकी प्रदेश विरुद्ध शतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मधेशका लागि अनिलले आक्रामक सुरुवात गर्दै करिअरको पहिलो शतक पूरा गरेका छन् । उनले १०४ बलमा ११ चौका र ३ छक्का सहित शतक पूरा गरे […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत बुधबार नेपाल समूहको दोस्रो खेलमा पाकिस्तानसँग पराजित भयो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले मध्यम योगफल खडा गरेपनि पाकिस्तानलाई चुनौती दियो । ब्याटिङमा राम्रो सुरुवात होस् या मध्यम लक्ष्य जोगाउन बलिङमा उत्रिएको अवस्था, दुवै समयमा नेपालले पाकिस्तानलाई दबाबमा राख्न सफल भएको थियो । तर खेलमा दुई […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेपछि नेपालका कप्तान देव खनालले तीव्र गतिका बलरको प्रशंसा गरेका छन् । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले […]
January 24, 2024
एजेन्सी – श्रीलंकाले आइसिसी यू १९ विश्व कप क्रिकेटमा एक सय ३३ रनको योगफललाई पनि जोगाएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा लगातार दोस्रो खेल जित्ने क्रममा बुधबार नामिबियालाई ७७ रनले पराजित गरेको छ । एक सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया २७ ओभरमा ५६ रनमा अलआउट भएको थियो । टोलीका लागि पिटर डानियल […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा पाकिस्तानले नेपाललाई हराएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै […]
January 24, 2024
एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो। खेलको ४२ औं मिनेटमा बुइ होआङ […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दले आइसीसी यू१९ विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध जारी खेलको एकै ओभरमा दुवै ओपनरको विकेट लिएका छन् । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले उत्कृष्ट सुरुवात पाएको थियो । पहिलो विकेटका लागि बनेको ८१ रनको साझेदारी आकाशले तोडेका हुन् । खेलको २२ औं ओभरको […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर सुनिल धमला घरेलु क्रिकेटको शीर्ष प्रतियोगिता प्रधानमन्त्री कप २०२४ बिचमै छाडेर अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । सुनिलले मुलपानी क्रिकेट मैदानमा बुधबार पुलिसबाट अन्तिम खेल खेले । मधेश प्रदेशविरुद्ध जित दर्ता गर्ने क्रममा उनले २७ बलमा ३ चौका र २ छक्कासहित २८ रन जोडेका थिए । पुलिसको […]