January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप २०२४ मा सुदूरपश्चिम प्रदेशमाथि जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा बागमतीले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । जितका लागि २ सय ४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१ औं ओभरमा १ सय ५० रनमा अलआउट भयो । बागमती ८ खेलमा १० अंकका साथ दोस्रो स्थानमा […]
January 25, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिवार टियु क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेश विरुद्ध विशाल अन्तरले जित हासिल गरेको छ । मधेशले गण्डकी माथि १४५ रनको जित ठुलो हासिल गरेको हो । मधेशले पस्किएको ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३९.५ ओभरमा १९० रनमा समेटियो । गण्डकीका […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । ग्रेस इन्टरनेशनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको हो । विहीबार काठमाडौंमा एक कार्यक्रमबीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको लगातार अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप २०२४ मा लुम्बिनी प्रदेशमाथि जित दर्ता गरेको छ । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको […]
January 25, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मुख्य ब्याटर अनिल शाहको शतकको मद्दतमा मधेश प्रदेशले प्रधानमन्त्री कप २०२४ अन्तर्गत गण्डकी प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको हो । यो योगफल जारी संस्करणको सबैभन्दा उच्च योगफल समेत हो […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको हो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले उच्च लय कायम राख्दै अर्धशतक […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको हो । राम्रो सुरुवात पाएको लुम्बिनीको इनिङलाई एपिएफका रमेशले धराशायी पारेका थिए । उनले लगातार मध्यक्रमको विकेट लिँदै […]
January 25, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मधेश प्रदेशका प्रमुख ब्याटर अनिल शाहले प्रधानमन्त्री कप २०२४ अन्तर्गत गण्डकी प्रदेश विरुद्ध शतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मधेशका लागि अनिलले आक्रामक सुरुवात गर्दै करिअरको पहिलो शतक पूरा गरेका छन् । उनले १०४ बलमा ११ चौका र ३ छक्का सहित शतक पूरा गरे […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत बुधबार नेपाल समूहको दोस्रो खेलमा पाकिस्तानसँग पराजित भयो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले मध्यम योगफल खडा गरेपनि पाकिस्तानलाई चुनौती दियो । ब्याटिङमा राम्रो सुरुवात होस् या मध्यम लक्ष्य जोगाउन बलिङमा उत्रिएको अवस्था, दुवै समयमा नेपालले पाकिस्तानलाई दबाबमा राख्न सफल भएको थियो । तर खेलमा दुई […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेपछि नेपालका कप्तान देव खनालले तीव्र गतिका बलरको प्रशंसा गरेका छन् । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले […]