January 29, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेश विरुद्ध बलियो योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा समेटियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । उनी ६७ बलमा १० चौका र ३ […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन ( एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल ( आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले अर्को साता ११ औं एनसिएएसए इन्टर फर्म टि २० क्रिकेट प्रतियोगिता आयोजक गर्ने भएको छ। माघ २२ गते देखि २९ गतेसम्म हुने प्रतियोगितामा १५ भन्दा बढि टोली सहभागिता रहने संयोजक उत्सव देवकोटाले जानकारी […]
January 28, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – लगातार तेस्रो जित दर्ता गर्ने क्रममा त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विरुद्ध विशाल जित दर्ता गरेको छ । आर्मीले कर्णाली विरुद्ध १६४ रनको फराकिलो जित दर्ता गरेको हो । आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा ११५ रनमा समेटियो । कर्णालीलाई सस्तैमा […]
January 28, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – कप्तान बिनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीको मद्दतले त्रिभुवन आर्मी क्लबले जारि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो । बिनोद र बसिरले १६९ रनको साझेदारी […]
January 28, 2024
सन्देश सिग्देल, काठमाडौं तीव्र गतिका युवा बलर आकाश चन्दले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तान विरुद्ध पाँच विकेट लिएर नेपाली क्रिकेटमा मात्र नभइ विश्व क्रिकेटमा आफ्नो छाप छोडेका छन् । चन्दले आफ्नो ज्वलन्त बलिङका साथ नेपाललाई सुपर सिक्स चरणमा पुर्याउन निर्णायक भुमिका खेल्दै अफगानी इनिङ्सलाई धराशायी पारेका थिए । २०१९मा काठमाडौंमा भएको यू-१९ विश्वकप […]
January 27, 2024
सुशिल पन्त क्षेत्री, चितवन गण्डकी प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा लगातर दोस्रो जित निकालेको छ । गण्डकीले शनिबार आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हरायो ।गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको थियो । चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा शनिबार कोशीले दिएको ५९ […]
January 27, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । एपिएफले मुलपानीमा गण्डकी प्रदेश माथि ८८ रनको जित दर्ता गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । २०८ रनको मध्यम लक्ष्य पछ्याइरहेको गण्डकी ३३.४ ओभरमा ११९ रनमा समेटियो। गण्डकीका लागि ओपनर समिर कंडेलले सर्वाधिक ३३ रनको […]
January 27, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो । जित सँगै बागमतीले ९ खेलमा ६ जित सहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब […]
January 27, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – स्पिनर सुर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारि खेलमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो । बागमतीका लागि सुर्य तामाङले १० ओभरमा २ […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाली यु १९ का स्पिनर सुवाष भण्डारीलाई कारबाहीमा गरेको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ । आईसीसीले सुवाषलाई एक डेमेरिट प्वान्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको पाकिस्तानविरुद्धको त्यो खेलको १४औं ओभरमा […]