January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – आईसिसी यु-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा तीन विकेट गुमाइसकेको छ । १० ओभरको समाप्तिमा नेपालले ३५ रनमा तीन विकेट गुमाएको हो । नेपालका ओपनर द्वय अर्जुन कुमाल, बिपिन रावल र तीन नम्बरमा […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । कप्तान देव खनालले टोलीमा २ परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लब विरुद्ध मध्यम योगफल खडा गरेको छ । यस संस्करणको आफ्नो सर्वाधिक योगफल बनाउने क्रममा कर्णाली ४४.१ ओभरमा २०६ रनमा समेटियो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । बंगलादेश आजको खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्ने सुरमा हुनेछ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । बंगलादेशले […]
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपाल सुपर सिक्स चरणको पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित दर्ता गरेसँगै नेपाल बाहिरिने पक्का भएको हो । नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ […]
January 30, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मुलपानीमा सुदूरपश्चिम प्रदेश विरुद्ध तीन विकेटको जित हात पारेसँगै विभागीय टोली नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायम राखेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपिएफले सो लक्ष्य ७ विकेट गुमाएर पुर्यायो । जितसँगै एपिएफको ८ खेलमा १० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलमा १२ अंक […]
January 30, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अहिलेसम्म खेलेको सबै आठै खेलमा हार बेहोरेको कोशी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेश विरुद्ध मध्यम योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा समेटियो । कोशीलाई सस्तैमा समेट्न नर शार्कीले १० ओभरमा २ मेडन सहित ३८ रन दिंदै ४ […]
January 29, 2024
चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ र भरतपुरको बाह्रघरेस्थित क्यासी स्पोर्ट्सको संयुक्त आयोजनामा आगामी शनिबारदेखि ’किड्स क्याम्प २०८०’ आयोजना गर्ने सम्झौता भएको छ । क्यासी स्पोर्ट्सको परिसरमा सोमबार सम्मेलन गरी दुबै पक्षले ‘किड्स क्याम्प २०८०’ सन्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ८ वर्षदेखी १४ बर्षसम्मका बालबालिकाहरुलाई करिब ८ […]
January 29, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेश विरुद्ध जित हासिल गरेको छ । आर्मीले सुदुरपश्चिम प्रदेश विरुद्ध ९७ रनको फराकिलो जित दर्ता गरेको हो । आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०.१ ओभरमा १६५ रनमा समेटियो । आर्मीका लागि तिव्र गतिका […]
January 29, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । सोमबार मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश विरुद्ध ६ विकेटको जित दर्ता गरेको पुलिसले लगातार सातौँ जित सहित दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यसपटक शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने […]