February 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीले एक्लै सात विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको शतप्रतिशत जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ । मुलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गर्दै लिग चरणमा ९ मध्य ९ जित हात पारेको हो । पुलिसले दिएको १९९ रनको लक्ष्य पछ्याएको […]
February 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत फाइनल पुग्नका लागि जित्ने पर्ने खेलमा त्रिभुवन आर्मी क्लबले सामान्य योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ३९.१ ओभरमा सबै दश विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । आर्मीको नियमित अन्तरालमा विकेट खसेपछि ठुलो स्कोर बनाउनबाट बन्चित हुन पुयो । आर्मीका […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसॅग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २६औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि स्पिनर सुभाष भण्डारीले ५ विकेट लिएपनि खेलको नतिजा बदल्न सकेनन् । बंगलादेशका लागि अरिफुल इस्लाम […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार आठौँ जित दर्ता गरेको छ । दुई खेल बाँकी छँदै फाइनल प्रवेश गरिसकेको पुलिसले लुम्बिनी प्रदेश विरुध १०३ रनको फराकिलो जित दर्ता गरेको छ । खेल ढिलो सुरु वयेपाची ३८ ओभरमा घटाइएको खेलमा २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ३६.३ ओभरमा १४२ […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – दक्षिण अफ्रिमा जारी आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट पतन भएको छ । ३१ ओभरको समाप्तीमा नेपालले ४ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । विशाल विक्रम केसीले २९ र गुलशन झा १ रनमा नकआउट छन् । देव ३५ […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेश विरुद्ध पराजित भएसंगै नेपाल एपिएफ क्लब शीर्ष चारमा नरहने पक्का भएको छ । कर्णाली प्रदेश विरुद्ध २१ रनले पराजित भएसंगै एपिएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने र शीर्ष चारमा रहँदै एलिट ट्रफी खेल्ने लक्ष्य पुरा भएन । कर्णालीले दिएको २०७ रनको […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – दक्षिण अफ्रिमा जारी आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले सम्हालिने प्रयास गरिरहेको छ । खराब सुरुवात गरेपनि चौथो विकेटका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् । २५ ओभरको समाप्तीमा नेपालले ३ विकेटको क्षतिमा ७७ रन जोडेको […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – आईसिसी यु-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा तीन विकेट गुमाइसकेको छ । १० ओभरको समाप्तिमा नेपालले ३५ रनमा तीन विकेट गुमाएको हो । नेपालका ओपनर द्वय अर्जुन कुमाल, बिपिन रावल र तीन नम्बरमा […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । कप्तान देव खनालले टोलीमा २ परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका […]
January 31, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लब विरुद्ध मध्यम योगफल खडा गरेको छ । यस संस्करणको आफ्नो सर्वाधिक योगफल बनाउने क्रममा कर्णाली ४४.१ ओभरमा २०६ रनमा समेटियो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र […]