February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट यूएईको आइएल टि२० प्रतियोगिता खेल्ने भएका छन् । दीपेन्द्रलाई क्यानडा सिरिजमा विश्राम दिएसँगै उनले गल्फ जायन्टबाट खेल्ने भएका हुन् । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् । क्यानका अनुसार गल्फ जायन्टले उनलाई नजिकबाट हेरिरहेको र उनको प्रदर्शनबाट प्रभावित भएर अनुबन्ध गरेको […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा विरुद्धको एकदिवसिय शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले मध्यम योगफल खडा गरेको छ । कीर्तिपुरस्टिथित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाउँदै २ सय २४ रनको योगफल खडा गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ […]
February 8, 2024
एजेन्सी – आयोजक आइभोरी कोस्ट र नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेका छन् । गएराती सम्पन्न सेमिफाइनल खेलहरुमा जित निकाल्दै यी दुई राष्ट्रले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा नाइजेरियाले दश जनामा सिमित दक्षिण अफ्रिका माथि टाईब्रेकरमा ४-२ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल क्यानडाविरुद्ध पहिलो ओडीआई खेलमा आक्रामक अर्धशतक बनाएर पेभेलियन फर्केका छन् । कुशल ५८ बलमा ६२ रनको योगदान दिंदै क्यानडाका कप्तान साद बिन जफरको बलमा स्टम्पिङ आउट भए । उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपाल १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय रनको […]
February 8, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले क्यानाडा विरुद्धको एकदिवसिय शृंखला अन्तर्गतको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक पुरा गरेका हुन् । कुशलले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा अर्धशतक पुरा गरेका हुन् । उनले ८ चौका र १ छक्का सहित १४औं ओभरको चौथो बलमा चौका […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट ओडीआई डेब्यु गर्ने भएका छन् । क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा उनले डेब्यु क्याप पाएका हुन् । रिजनले पूर्व कप्तान पारस खड्काको हातबाट ओडीआई क्याप नम्बर ३९ पाए । उनले जर्सी नम्बर १ लगाएका छन् । बायाँ हाते रिजनले […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर सूर्य तामाङले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट ओडीआई डेब्यु गर्ने भएका छन् । क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा उनले डेब्यु गर्दैछन् । सूर्यले पूर्वकप्तान विनोद दासबाट ओडीआई क्याप नम्बर ३८ पाए । उनले जर्सी नम्बर ८ लगाएका छन् । सूर्य नेपाली टोलीमा केहि समयदेखि निरन्तर छन् । बायाँ […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध विहीबार सुरु हुने ओडीआई सिरिजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । टस जितेर कप्तान रोहित पौडेलले पहिलो ब्याटिङ रोजेका हुन् । नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिएको छ । रिजन ढकाल र सूर्य तामाङले डेब्यु गर्दैछन् । पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै […]
February 8, 2024
सन्देश सिग्देल, काठमाडौं गतवर्ष चमत्कारिक प्रदर्शन गर्दै आफ्नो एकदिवसीय मान्यता जोगाएर विश्वकप छनोट यात्रा तय गरेको नेपाल आईसीसी विश्व क्रिकेट लिग दुईको नयाँ सिजन सुरुवातको लागि तयारी गरिरहेको छ । त्यसअघि नेपालका लागि पहिलो चुनौती क्यानाडा टोली रहेको छ । उत्तर अमेरिकी राष्ट्र क्यानडा हिउँले ढाकेको बेलामा मार्चमा आफ्नो लिग-२ अभियान सुरु हुनु अघि अभ्यास […]
February 7, 2024
सुबास हुमागाईं, काठमाडौं आइसीसी क्रिकेट विश्वकप लिग-२ को सुरुवाती दुई चरणको खेल तालिका सार्वजनिक हुँदा क्यानडाका कप्तान साद बिन जफरले आफू निराश भएको बताए । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता फिर्ता पाएपछि क्यानडाले लिग-२ अन्तर्गत नेपालसँगै ८ टोलीसँग सिरिज खेल्नेछ । तर नेपाल आउने तालिका नहुँदा उनी दुखि थिए । नेपाल र क्यानडाबीच लिग-२ अघि नै […]