February 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको हो । हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेको छ । सेलांगर क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर फिल्ड गर्ने निर्णय लिएकी हुन् । नेपाली टोलीमा पुनरागमन गरेका अलराउन्डर कविता कुँवर र कविता जोशी साथै ब्याटरद्वय डली भट्ट र अप्सरी बेगमले प्लेइङ-११ मा स्थान बनाएका छन् […]
February 9, 2024
एजेन्सी – पाथुम निस्सान्काकोको किर्तिमानी दोहोरो शतकको मद्दतमा श्रीलंकाके अफगानिस्तान माथि जित हार पारेको छ । तीन एक दिवसीय श्रृंखला मध्य पहिलो खेलमा ४२ रनको जित निकाल्दै श्रीलंकाले १-० को अग्रता लिएको हो । पाल्लेकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निस्सान्काको दोहोरो शतकको मद्दतले ३ विकेटको क्षतिमा ३८१ रनको विशाल योगफल खडा गरेको थियो […]
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ९ महिनाअघि सिलान्यास भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फाल्गुन दोस्रो साता उद्घाटन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माणकर्ता एक्स्ट्राटेक ओवल प्रालिले निजी क्षेत्रको लगानीमा नेपालमा पहिलो पटक बन्न लागेको मैदानको उद्घाटन विशेष कार्यक्रममाझ गर्ने जानकारी दिएको हो । उद्घाटनका लागि फाल्गुन १४ गते ४ टोलीबीच […]
February 9, 2024
राकेश तिमल्सिना, चितवन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) नारायणी नमुना मा. वि र मा.वि गंगानगरले विजयी सुरुआत गरेका छन् । नारायणीले भानु मा.वि पहारिलोटारलाई १ सय ४५ रनको फराकिलो अन्तरमा तथा मा.वि गंगानगरले बालकुमारी मा.वि.लाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन् । पहिलो खेलमा भरतपुर […]
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसै साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय त्रिकोणात्मक सिरिज खेलेलगत्तै टि२०आई सिरिज पनि खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार फेब्रुअरी २७ देखि ५ मार्चसम्म चल्ने सिरिजमा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । लिग […]
February 9, 2024
एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध शुक्रबार भएको पहिलो टि२०आई खेलमा ११ रनको जित दर्ता गरेको छ । होबार्टमा भएको खेलमा अष्ट्रेलियाले डेविड वार्नरको आक्रामक इनिङमा ७ विकेट गुमाउँदै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो । तर वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनमात्र जोड्यो । ३ खेलको […]
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार क्यानडाविरुद्ध ओडीआई सिरिजको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको नेपालले दोस्रो खेलमा टोलीमा केही परिवर्तन गर्ने बलियो सम्भावना छ । पहिलो खेलमा सूर्य तामाङ र रिजन ढकाललाई डेब्यु दिँदा दुवैले औसत प्रदर्शन गरेका थिए । रिजनले टोलीलाई पहिलो सफलता दिलाउँदा […]
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न उत्रने भएका छन् । रुपन्देहीस्थित तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पूर्व कप्तान खड्काले खेल्न लागेका हुन् । उद्घाटनका लागि ४ टोलीबीच टि१० प्रतियोगिता हुने […]
February 8, 2024
सुबास हुमागाईं, काठमाडौं ‘अन्तिमका ४-५ जना ब्याटर समर्थकको हल्ला र समर्थन देखेपछि दबाबमा थिए । हामी यहाँ खेल्न आएको यस्तै अवस्थाको सामना गर्न हो । आशा छ यो अनुभवले उनीहरु सिक्नेछन् ।’ क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपालविरुद्ध ७ रनको हारपछि नेपाली समर्थकमाझ खेल्दा आफ्नो टोलीमा परेको असरबारे खुलेर बोले । एक समय सहज जिततर्फ उन्मुख […]