February 11, 2024
एजेन्सी – लगातार दोस्रो जित निकाल्दै अष्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको टि-२० शृंखलामाथि एक खेल बाँकी रहँदै कब्जा गरेको छ । दोस्रो टि-२० मा ३४ रनको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको शृंखला कब्जा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकको मद्दतमा ४ विकेट गुमाएर २४१ रनको विशाल योगफल जोडेको थियो । […]
February 11, 2024
एजेन्सी – आइसीसी यू१९ विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनलमा साविक विजेता भारत र अष्ट्रेलिया भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । भारतले सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै अष्ट्रेलियाले रोमान्चक खेलमा पाकिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का […]
February 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियामा आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको जित दर्ता गरेको हो । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोकेको थियो । नेपालले उक्त लक्ष्य १२ औं ओभरमा […]
February 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप् अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानबाट ६६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोक्यो । भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन […]
February 10, 2024
राकेश तिमल्सिना, चितवन लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् । आज भएको खेलमा लक्ष्मीले चितवन माविलाई ५७ रनले तथा प्रभातले सिद्धार्थ मावि केरुङालाई ६ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार प्लेयर अफ द म्याच चुनिएका छन् । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गर्दा रोहितले दुवै ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरे । कप्तान रोहितले अवार्डसँगै १५ हजार रुपैयाँ प्राप्त […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध ओडीआई सिरिजको दोस्रो खेलमा जित निकाल्दै सिरिज उपाधि पनि जितेको छ । नेपालको सिरिज जितमा ओडीआईतर्फ तीन कीर्तिमान पनि बने । ओपनर अनिल शाहको आक्रामक इनिङ तथा कप्तान रोहित पौडेल र देव खनालको साझेदारीमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो । यस्तो छ नेपालको जितमा बनेका […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालले […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र यू१९ कप्तान देव खनालले क्यानडाविरुद्ध दोस्रो ओडीआईमा अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा रोहित र देवले अर्धशतक बनाउँदै इनिङ सम्हालेका हुन् । तेस्रो विकेटका लागि देव र रोहितले […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल कुमार शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा अनिलले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् । अनिल […]