default_image

क्रिकेट

February 13, 2024

वेस्ट इन्डिजको अष्ट्रेलियाविरुद्ध सान्त्वना जित

एजेन्सी – शृंखला गुमाइसकेको वेस्ट इन्डिजले अष्ट्रेलिया विरुद्ध तेस्रो टि-२० मा सान्त्वना जित दर्ता गरेको छ । तीन खेलको शृंखला २-० ले गुमाइसकेपछिको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले ३७ रनको जित दर्ता गरेको हो । २२१ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि ओपनर […]

February 13, 2024

अंकुरम एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेटको लिगमा

राकेश तिमल्सिना, चितवन अंकुरम एकेडेमी भरतपुर र अर्किड इंग्लिस स्कुल भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा प्रवेश गरेका छन् । मंगलबार नकआउट खेलमा अंकुरमले ओमशान्ती एकेडेमीलाई ६ विकेट तथा अर्किडले अरोमा इंग्लिस स्कुललाई ५ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना […]

February 13, 2024

माल्दिभ्सविरुद्ध नेपालले राखेका ५ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा माल्दिभ्समाथि एकपक्षीय जित दर्ता गर्यो । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध २ सय १४ रनको जित हासिल गर्दै नेपालले थुप्रै कीर्तिमान पनि कायम गर्यो । रुविना क्षेत्री बेलबासेले महिला क्रिकेटमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेको खेलमा […]

February 13, 2024

मधेश र सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले मनमोहन स्मृति यू-१६ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानमा समूह बी अन्तर्गत मधेशले लुम्बिनी प्रदेशलाई १२ रनले हरायो । सोही समूहमा सुदूरपश्चिमले आयोजकमाथि ७ विकेटको जित दर्ता गर्यो । दुवै विजयी टोलीले २-२ अंक जोडेका छन् । पहिलो खेलमा मधेशले […]

February 13, 2024

विश्व कप लिग २ – एक्सन स्पोर्टस एचडीले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरस्थित टियु मैदानमा बिहीबार सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ का खेलहरु डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग २ का सबै ६ खेल एक्सन स्पोर्टससँग एक्सन स्पोर्टसको युट्युब र डिस गोल एपबाट पनि प्रत्यक्ष प्रसारण गर्नेछ […]

February 13, 2024

ज्ञानेन्द्र,शक्ति, रिजन लेभल २ कोचिङ कोर्ष उतिर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अलराउन्डर शक्ति गौचन र गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रिजन प्रजुले आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका छन् । दुई महिना अघि सिंगापुरमा भएको लेभल आइसिसी २ कोचिङमा ३ जनाले भाग लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) आफ्नो सामाजिक सन्जाल मार्फत तीनै जनाले कोर्ष उतिर्ण […]

February 13, 2024

नेपाल कीर्तिमानी जितसँगै समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो । नेपालले प्रस्तुत गरेको २ […]

February 13, 2024

रुविनाको शतकमा नेपालको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई […]

February 12, 2024

नेपाल भ्रमणका लागि नामिबियाको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाले नेपालमा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ र टि२० त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । जेरार्ड एरास्मसको कप्तानीमा नामिबियाले बलियो टोली घोषणा गरेको छ । टोलीमा दक्षिण अफ्रीकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका स्टार अलराउन्डर डेविड विजा भने समावेश छैनन् । टोलीमा अन्य अधिकांश खेलाडी भने पछिल्लो पटक नेपाल […]

February 12, 2024

क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्यो । क्यानडा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएपनि नेपालले यो सिरिज सिनियर टोलीको लिग-२ यात्राको तयारी र आफ्नो बेन्च स्ट्रेन्थ मापनको लागि प्रयोग गरेको थियो । मैदानमा खेलाडीले गरेको प्रदर्शन, सिरिजको नतिजा र वैकल्पिक खेलाडीको प्रयोग हेर्दा सिरिज पूर्ण रुपमा सफल भएको […]

Success

Thank you for your time.