February 14, 2024
हिमाल खरेल, मेचीनगर कनकाई नगरपालिकाले झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको विशाल अन्तरले हराउँदै कनकाई विजयी भएको हो । टस जितेर बलिङ रोजेको बाह्रदशीले २० ओभरमा ६ विकेट लिँदै कनकाईलाई १ सय ८१ रन दिएको थियो । कनकाईका लागि […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीको प्रशिक्षकमा कलाम अली र ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ । राष्ट्रिय टोलीको पूर्वकप्तान समेत रहेका मल्लले प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । उनले यसै महिना आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका हुन् । उनले एकेडेमीमा भने खेलाडी हुँदाको समयदेखि […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ टिम घोषणा गरेको छ । सिनियर टोलीसम्म पुग्ने बाटोको रुपमा रहने टोलीमा प्रधानमन्त्री कप र राष्ट्रिय टोलीमा यसअघि गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको छ । नेपाल ए को सम्भावित सुचिमा ३६ खेलाडी समावेश गरिएको छ । नेपाल ‘ए’ […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर सीता रानामगर एसीसी प्रिमियर कप अन्तर्गत क्वाटरफाइनलमा कुवेतविरुद्ध आफ्नो प्लेयर अफ द म्याच घोषित भइन् । कुवेतविरुद्ध ह्याट्रिक लिँदै उत्कृष्ट प्रदर्शन गरेकी उनले खेलपछि बोल्दै आफ्नो प्लेयर अफ द म्याच अवार्ड श्रीमानलाई समर्पण गरेको बताइन् । ‘आजको यो अवार्ड मेरो श्रीमानलाई समपर्ण गर्न चाहन्छु । र […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार मलेसियाको बांगीमा भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ । वर्षाका कारण प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी अलराउन्डर सिता रानामगरको ह्याट्रिकसँगै नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको क्वाटरफाइनल खेलमा कुवेतलाई मध्यम योगफलमा रोकेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतविरुद्ध पहिलो फिल्डीङ गर्दैछ । कुवेतकी कप्तान अमन शरिफले टस जितेर पहिलो ब्याटिङ रोजेकी हुन् । नेपाल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो । नेपालले समूह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले ४ ओभरमा कुवेतलाई १३-१ को स्थितिमा […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन् । दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप क्रिकेट लिग-२ सँगै सन् २०२७ सम्म खेल्ने अन्तर्राष्ट्रिय सिरिजको तालिका आइसीसीले सार्वजनिक गरेको छ । आइसीसीले निकालेको सिरिज तालिका अनुसार लिग-२ साइकलमा सहभागी ८ टोलीमध्य क्यानडा मात्र नेपालमा सिरिज नखेल्ने भएको छ । यसबाहेक अन्य ६ टोलीले भने ३ त्रिकोणात्मक सिरिज खेल्दै नेपालमा खेल्नेछन् […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल विहीबारदेखि सुरु हुने आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन् । क्यानडाविरुद्ध खेलिएको ओडीआई सिरिजमा उच्च प्रदर्शन गरेपछि नेपालले यसअघि घोषित टोलीमा दुई परिवर्तन गर्दै नयाँ १५ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि घोषित टोलीमा अनिल र देव थपिंदा रिजन […]