February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई दबाबमा राखेको छ । टियु क्रिकेट मैदानमा नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गरेपछि नेदरल्यान्ड्स दबाबमा परेको हो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्स संघर्ष गरिरहेको छ । २८ ओभरमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १ सय ३ रन जोडेको छ […]
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलको पहिलो ओभरमै नेपालले विकेट लिएको छ । तीव्र गतिका बलर सोमपाल कामीले डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए । ४ ओभरको समाप्तिमा नेदरल्यान्ड्स ५-१ को स्थितिमा छ । क्रिजमा साइब्रान्ड […]
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई टोलीमा समेटेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज दुई परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ […]
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् । नेपालको टोली : रोहित […]
February 16, 2024
राकेश तिमल्सिना, चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हप्ता १० दिनभित्रमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आव्हान हुने बताएकी छिन् । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजबाट सुरु भएको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् […]
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । भारतमा केही महिनाअघि सम्पन्न क्रिकेट विश्वकप २०२३ खेलेर आएको नेदरल्यान्ड्सको टोलीमा विश्वकपबाट खासै परिवर्तन भएको छैन । विश्वकप खेलेकै खेलाडीसहित बलियो टोली लिएर नेपाल आएको नेदरल्यान्ड्स लिग-२ मा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । […]
February 16, 2024
एजेन्सी – न्यूजिल्यान्डले दक्षिण अफ्रिका विरुद्धको घरेलु टेस्ट शृंखला क्लिन स्विप गरेको छ । दक्षिण अफ्रिकाले दिएको २६७ रनको लक्ष्य न्यूजिल्यान्डले चौथो दिनमा ३ विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्यान्डका लागि केन विलियमसनले १३३ रनको अविजित इनिङ खेले । यस्तै विल यंग ६० रनमा नटआउट रहे । ओपनर टम ल्याथमले ३०, रचिन रभिन्द्रले २० तथा […]
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले शुक्रबार विज्ञप्ती जारी गर्दै फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ । नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न पाउने डिश होमले जनाएको छ । डिशहोमले आइसिसी विश्व कप लिग […]
February 16, 2024
हिमाल खरेल, बिर्तामोड प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले पराजित गरेको छ । पहिले ब्याटिङ राजेको गौराहदहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो […]
February 16, 2024
एजेन्सी – बेन डकेटले शतक प्रहार गरेपछि इङ्ल्यान्डले भारतविरुद्धको तस्रो टेस्टको पहिलो इनिङमा प्रभावशाली प्रदर्शन गरेको छ । राजकोटमा जारी टेस्टको दोस्रो दिन शुक्रबारको खेल सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षेतिमा २ सय ७ रन बनाएको छ । डकेटले ८८ बलमा तेस्रो शतक पूरा गरेका थिए । ८० बलमा ८४ रन बनाएका डकेटले पहिलो विकेटका लागि […]