February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ ले नेपाल ‘ए’ माथि एकदिवसीय सिरिजको पहिलो खेलमा ४ विकेटको जित निकालेको छ । नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य क्यानडाले अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै पूरा गर्यो । ६ विकेट गुमाएको क्यानडाका लागि नवानित धलिवल र निखिल दत्तले अर्धशतक प्रहार गरे । निखिल ६७ रनमा […]
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा-११ ले जवाफी ब्याटिङ गर्ने क्रममा खराब सुरुवात गरेको छ । नेपाल ‘ए’ ले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा १४ ओभरमा ५६-४ को स्थितिमा छ । क्रिजमा नवनित धलिवल ३२ बलमा ३३ रन जोडेर खेलिरहेका छन् । निखिल दत्तले […]
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा २ सय १७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो […]
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसँगै दुवै ओपनर क्यानडा-११ विरुद्ध जारी खेलमा आउट भएका छन् । नेपाल ‘ए’ २५ ओभरमा ४ विकेट गुमाएर ९० रनको अवस्थामा छ । क्रिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशीद खान र किरण ठगुन्ना छन् । राशिदले ३८ बलमा २ चौकासहित २० रन जोडेका छन् । […]
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ का लागि अर्जुन कुमाल र मयन यादवले इनिङ ओपन गर्ने भएका छन् । मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् । नेपालले यू१९ टोलीका ओपनर अर्जुन […]
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा-११ ले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् । नेपालको प्लेइङ११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण […]
February 17, 2024
राकेश तिमल्सिना, चितवन अर्किड इग्लिस स्कुल र वाल्मिकी शिक्षा सदनले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा जित निकालेका छन् । शनिबार भएको समूह बीको अर्किडले विश्वप्रकाश माविलाई ५४ रनले र समूह एको वाल्मिकीले लक्ष्मी माविलाई ९५ रनले हराएको हो । विश्वप्रकाश र वाल्मिकी दुबैको यो पहिलो जित निकालेका हुन् । भरतपुर १५ स्थित […]
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउँदा कुशल भुर्तेल प्लेयर अफ द म्याच घोषित भएका छन् । टियु क्रिकेट मैदानमा कुशलको अलराउन्ड प्रदर्शनमा नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो । कुशलले बलिङतर्फ ४ विकेट लिँदा ब्याटिङमा पनि नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए । कुशलले ११ बलमा […]
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल […]
February 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो […]