February 23, 2024
एजेन्सी – न्यूजिल्याण्डमा जारी अष्ट्रेलिया र घरेलु टोलीको बीचको तीन खेलको टि-२० शृंखला पाहुना टोलीले कब्जा गरेको छ । अष्ट्रेलियाले एक खेलमा बाँकी रहँदै शृंखला २-० ले कब्जा गरेको हो । पहिलो खेलमा ६ विकेटको रोमाञ्चक जित निकालेको अष्ट्रेलियाले दोस्रो खेलमा आज ७२ रनको फराकिलो जित दर्ता गर्दै शृंखला जितेको हो । १७५ रनको लक्ष्य […]
February 23, 2024
एजेन्सी – भारतविरुद्धको चौथो टेस्टमा पहिलो दिन इङ्ल्यान्ड जो रुटले शतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ७ विरुटले नटआउट १ सय ६ रन बनाएका छन् । ३१ रनमा नटआउट रहँदै ओली रविन्सनले रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको ३१ औं शतक हो । बेन फोक्सले ४७, जोनी ब्रेन्सकेटको […]
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वका लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २ सय ४ रन पछ्याएपनि लक्ष्य पूरा गर्न सकेन । नेदरल्यान्ड्स ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । […]
February 23, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्ड्स विरुद्ध सामान्य योगफलमा समेटिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटियो । नामिबियाका लागि ज्यान निकोल लोफ़्टि-इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे । […]
February 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा-११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक […]
February 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य योगफल खडा गरेको छ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० […]
February 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले क्यानडा-११ विरुद्ध जारी एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा ४ परिवर्तन गरेको छ । क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिँदा नेपाल पहिलो ब्याटिङ गर्दैछ । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी […]
February 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा-११ ले टस जितेको छ । क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा […]
February 21, 2024
हिमाल खरेल, बिर्तामोड कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै कचनकवल अन्तिम दुईमा पुगेको हो । पहिले ब्याटिङ राजेको मेचीनगर निर्धारित २० ओभरमा १३.२ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । […]
February 21, 2024
राकेश तिमल्सिना, रामपुर सनराइज इङलिस स्कुलले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट लिगको समूह ‘बी’मा पहिलो जित निकालेको छ । समूह ‘ए’ मा नारायणी नमुना माविले लिगमा तेस्रो जित हात पारेको छ । सनराइजले इडन गार्डेन इङ्लिस स्कुललाई ९ विकेटले तथा नारायणीले लक्ष्मी मावि जगतपुरलाई ९४ रनले हराएको हो । भरतपुर १५ स्थित निर्माणाधिन गौतम […]